एजेन्सी । अमेरिकाले सैन्य सहयोग नगरे रुससंगको युद्ध हार्ने निश्चित भएको युक्रेनले दावी गरेको छ । युक्रेनका प्रधान सेनापति एन्ड्री येमार्कले अमेरिकाको निरन्तरको सैन्य सहयोगबिना युक्रेन एक्लैले रुसको सामना गर्न
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टीङ इलामले पोखरा थन्डर्सको सामना गर्नेछ । खेल आज साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । जारी लिगमा दुबै टोलीको यो चौथो
काठमाडौं । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज बागलुङ पुग्ने भएको छ । दुई दिनसम्म बाग्लुङमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली विभिन्न पालिकामा पुगेर जनसभा र भेटघाटका कार्यक्रम
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति अर्सनलले लुटन टाउनलाई ४–३ ले हराएको छ । लुटन टाउनको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टिनेली, ग्याब्रियल जिसस, काई हाभर्ट्ज र
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । गृहमन्त्री श्रेष्ठलाई छातीमा असहज महशुस भएपछि मंगलबार राति बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा उहाँ भर्ना हुनुभएको हो ।
एजेन्सी । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा माहिलालाई बलात्कार तथा यौन हिंसा गरेको खुलासा भएको छ । बीबीसीका अनुसार आक्रमणमा मारिएका व्यक्तिहरुको शव संकलनका काममा संलग्न
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि
काठमाडौं । रूकुम जिल्ला अदालतले जाजरकोटका नवराज विक सहित ६ जनाको हत्याको घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा. खड्क बहादुर केसीको एकल
काठमाडौं । रेड बुलले नेपालमै उत्पादन सुरु गरेको छ । रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको हो । रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो