काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ । मंगलबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि
काठमाडौं । सिंहदरबार प्रवेशका लागि दक्षिण गेटसहितका गेटहरुमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँचमा कडाइ गरिएको हो । असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी बिरामीलाई औषधि निःशुल्क वितरण गर्ने भएको छ । मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज)को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’सूचीमा परेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा परेका रिट हेर्न नभ्याइने सूचीमा परेको हो
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौति रहेको बताउनुभएको छ । मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव
पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पिपलडाँडा–गैडाकोट खण्डको पाल्पास्थित अर्सेदी, हुँगी र रामपुर क्षेत्रमा कालोपत्रे गरेको एक वर्षमै सडक धाँजा फाटेर चिराचिरा परेको छ । गत वर्ष मात्रै कालोपत्र
उदयपुर । उदयपुरमा ‘‘माटो र पानी जीवनको थालनी ’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाइएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको
काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । मंगलवार एनसेल कार्यालय अगाडि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा
सिन्धुली । सिन्धुलीका किसानका बगैँचामा जुनार पाकेर पहेँलाम्मे भएका छन् । सिन्धुलीका प्रमुख बजारहरुमा जुनार प्रतिकिलो ८० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्म बिक्री भइरहेको छ । सिन्धुलीको प्रमुख नगदेवाली सुन्तला