काठमाडौं । कप्तान अञ्जन बिष्ट बिनाको झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा दोस्रो बराबरी गरेको छ । दशरथ रंगशालामा सोमबार भएको आफ्नो तेस्रो खेलमा झापाले काठमाडौं रेजर्ससँग गोलरहित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरु युक्रेनबाट पनि युद्ध लडिरहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालयमा सोमबार नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्दै उहाँले रुसी सेनामा मात्रै नभएको भन्दै युक्रेनबाट पनि नेपालीहरू
काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स)ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियय युनियन (इयु)ले कालो सूचिबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ । इयुको पछिल्लो अडिट रिपोर्टमा पनि
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानअन्तर्गत
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका लागि क्षेत्र छुट्याइदिन माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रेडक्रसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएका चार जनालाई प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको छ । यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा
काठमाडौं । ‘नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिब साढे दुई करोडको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार सोमबार सम्पन्न ५ दिने मेलामा करिव साढे दुई करोडको कारोबार र
काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम सोमबार पनि थामिएन । नेप्से ओरालो लाग्ने दर भने सामान्य मत्थर देखियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ऋणात्मक रहेर १८
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोबारलाई सवल र सरल प्रक्रियामा लैजानुपर्ने बताउनुभएको छ । अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको