Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


काठमाडौंमा चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । सोमबारबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । सोमबार बिहानैदेखि हुस्सु

विशेष अदालतका न्यायाधीशहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराउनुभएको हो

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ । सोमबार समिति र प्रालिबीच पाँच वर्षको लागि

रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ

काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷०८१को प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबाट तीन करोड ३१ लाख ८१ हजार १ सय ९८ रुपैयाँ बराबरको सामग्री

एमालेको संकल्प यात्रा दैलेख हुँदै सुर्खेत

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा दैलेख पुगेको छ । आजै एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको दुल्लु भैरबीस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकसमेत

सिमराको रिफ्युलिङ सेन्टर सञ्चालनमा आएपछि आन्तरिक उडान व्यवस्थित बन्दै

बारा । बाराको सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर संचालनमा आएपछि मुलुकको आन्तरिक उडान थप व्यवस्थित बन्ने भएको छ । त्रिभुवन अन्तराष्टिय विमानस्थल काठमाण्डौमा हुने हवाइ चाप तथा खराब मौसमका

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती भएको दुर्घटनामा फुङ्लिङ नगरपालिका– ५ का ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार बस्दैछ । बैठक आज बिहान पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ । आगामी माघ

घोडेपानी र पुनहिलमा बढ्दै पर्यटकको संख्या

म्याग्दी । राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकहरु भित्रिएका छन् । गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र

तान्जिानियामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु

एजेन्सी । पुर्वी अफ्रिकी मुलुक तान्जानियामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका ८५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बाढी पहिरोका कारण हजारौं विस्थापित