काठमाडौं । जलवायुजन्य विपद्मा नेपाल जस्ता कम विकसित र साना देश बढी पीडित बनेका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलनमा यसबारे धेरै छलफल भएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानूनी व्यवस्था तयार पारिरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताउनुभएको छ । शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया
काठमाडौं । अत्याधिक चिसोले जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको बिचल्ली भएको छ । भुकम्प पछि त्रिपालमुनी बस्दै आएका पीडितहरु सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा थप मारमा परेका हुन्
काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले पुस ७ गते स्टार्टअप फेस्ट २०२३ आयोजना गर्ने भएको छ । शुक्रबार परिसंघको युवा उद्यमी मञ्चले पत्रकार सम्मेलन
सुनसरी । सुनसरीसँग जोडिएको भारतीय सीमा क्षेत्रमा रहेका २ सय ९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको छ । नेपालको सुनसरी र भारतको बिहार राज्यको अररिया सुपौल जिल्लाको सीमानामा
काठमाडौं । काठमाडौंको बज्रशील महाविहार, इकुबहाःमा बालिकाहरुको सामुहिक रुपमा (बेल बिवाह) इही सुरु भएको छ । महिला दिदी बहिनी समूहको आयोजनामा नेवार परम्परा अनुसार इही गरिएको हो । नेवारी परम्परा
काठमाडौं । विगत लामो समयदेखि अटोमोबाइल, सडकलगायत पूर्वाधार निर्माणका निर्माण सामाग्री बिक्री वितरण गर्दै आएको प्राइम एसोसिएट्स प्रालिले अपोलो इन्फ्राटेक समूहका आधुनिक निर्माण मसिन एवं उपकरण नेपाली बजारमा ल्याउने भएको
काठमाडौं । जलवायु परिवर्तनले साना देशमा पुर्याएको हानी नोक्शानीबारे लेखाजोखा हुने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा जारी सम्मेलनमा बढी कार्बन उत्सर्जन गर्ने देशले साना देशमा भएको हानी
काठमाडौं । अन्तिम समयमा १० खेलाडीमा सिमित भएको झापा एफसीले नेपाल सुपर लिग(एनएसएल)मा वीरगञ्ज युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ । दशरथ रंगशालामा आफ्नो चौथो खेलमा शुक्रबार अन्तिम १७ मिनेट १०