Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


आज शिवालयहरुमा महादीपदान गरिँदै

काठमाडौँ । आज मंसिर कृष्ण त्रयोदशी, बालाचतुर्दशी पर्वको अघिल्लो दिन । यस दिन साँझ दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । चतुर्दशीका दिन भने बिहान शतबीज छरेर मनाइन्छ । पशुपतिनाथ मन्दिरका

कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित हुँदै

काठमाडौं । नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ । २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ २०५४ देखि बन्द रहे पनि अहिले

बुटवलले काठमाडौंलाई हरायो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सलाई हराउँदै बुटवल लुम्बिनी शीर्ष चारमा उक्लिएको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा काठमाडौंलाई २–१ गोलले हराउँदै बुटवल तेस्रो स्थानमा उक्लिएको

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका– ७ लौकहामा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा एक जनाको मृत्यु भएको छ । खेत जोतिरहेका ५५ वर्षीय बैजुलाल पण्डितको बिजुलीको तार खसेर करेन्ट

भ्रष्टाचार नियन्त्रणका लागि पनि महिला नेतृत्व आवश्यक : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि महिलाहरुलाई नेतृत्वमा पुर्‍याउनुपर्ने दाबी गर्नुभएको छ । महिलाहरुले नेतृत्व लिएको स्थानीय तहमा भ्रष्टाचारमा कमी आएको भन्दै मन्त्री

जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । समाजवादी

मानव अधिकार प्रवद्र्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवद्र्धन हुने गरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आग्रह गर्नुभएको छ । मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुने गरी

जनतासँग जोड्न सके मात्र कांग्रेस परिवर्तन हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताउनुभएको छ । चितवन–काठमाडौं प्रजातान्त्रिक सङ्गमको ३३औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको

स्पोर्टिङ इलामले दुई गोलको अग्रता जोगाउन सकेन

काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले शनिबार नेपाल सुपर लिग(एनएसएल) मा दोस्रो जित निकाल्ने अवसर गुमाएको छ । दशरथ रंगशालामा स्पोर्टिङ इलामले आफ्नो पाँचौं खेलमा शनिबार