Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


केन्द्रमा १२ र प्रदेशमा १० मन्त्रालय बनाउन सिफारिस

काठमाडौं, मंसिर २१ । सरकारमा रहने राजनीतिक दलको सङ्ख्या हेरेर मन्त्रालय बनाउने प्रवृत्ति बढिरहेको समयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले केन्द्रमा १२ र प्रदेशमा बढीमा १० मन्त्रालय बनाउन

तमिलनाडुकी मूख्यमन्त्री जयललिताको निधन, सर्वसाधारणमा रुवाबासी

काठमाडौं, मंसिर २१ । भारत तमिलनाडुकी मूख्यमन्त्री जयललिताको निधन भएको छ । हृदयाघातका कारण मुम्बइको एपोलो अस्पतालमा सघन कक्षमा उपचार गराउँदागराउँदै ६८ बर्षीया जयललिताको सोमबार राति निधन भएको छ ।

मेलम्चीमा भेटिएको पहेँलो वस्तु सुन नभएको पुष्टि

काठमाडौं, मंसिर २१ । मेलम्ची खानेपानी आयोजनाको सुरूङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ । गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको

नाकाबन्दीका बेलामा केरुङबाट पेट्रोल ल्याएका ट्यांकरले अझै भुक्तानी पाएनन्

काठमाडौं, मंसिर २१ । नाकाबन्दीका बेला चीनबाट तेल ओसार्ने ट्यांकरको ढुवानी भाडा अझै भुक्तानी भएको छैन । चीनबाट १३ लाख लिटर पेट्रोल ओसार्ज प्रयोग गरिएका ट्यांकरका भाडाबापतको रकम नपाएको ढुवानी

प्रधानमन्त्री दाहालले अमेरिकी राजदूतलाई सोधे– ट्रम्पले के गर्लान् ?

काठमाडौं, मंसिर २१ । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजयपछि नेपालीलगायत अमेरिकामा रहेका आप्रवासीहरूको भविष्यबारे अनेक अड्कलबाजी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित अमेरिकी राजदूतसँग त्यसबारे चासो र चिन्ता व्यक्त गरेका

नेपालका लागि चिनियाँ कार्गो रेल ५ हजार किलोमिटर छिचोल्दै ल्हासा आइपुग्यो

काठमाडौं, मंसिर २१ । चीनको ग्वाङझाउबाट नेपालका लागि मालसामान बोकेर गत बुधबार गुडेको मालवाहक रेल ८६ घण्टाको यात्रापछि ल्हासा पुगेको छ । एकहजार टन क्षमताको विशाल मालवाहक रेल पहिलोपटक पाँचहजार

नेपाल–कतार व्यापार तथा लगानी प्रवद्र्धनमा जोड

काठमाडौं, मंसिर २० । नेपाल–कतार व्यापार तथा लगानी प्रवद्र्धनमा जोड दिइएको छ । नेपालका लागि कतारका राजदूत युसेफ बिन मोहम्मद अल–हेल र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुबीच सोमबार भएको छलफलका

सुनको मूल्य ओरालो लाग्नेक्रम जारी, तोलाको ५४ हजार तल

काठमाडौं, मंसिर २० । सुनको मूल्य ओरालो लाग्नेक्रम सोमबार पनि जारी रह्यो । स्थानीय बजारमा सुनको भाउ तोलाको ५४ हजार रुपैयाँभन्दा तल ओर्लिएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सोमबार स्थानीय

नेप्से २६ अंकले झरेर १५ सय ४४ मा आएर थामियो

काठमाडौं, मंसिर २० । सोमबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । बजार परिसूचक नेप्से २६ अंकले झरेर १५ सय ४४ मा आएर थामियो । कारोबार भएकामध्ये उत्पादनमूलकबाहेक अरु सबै

काठमाडौं–निजगढ द्रुतमार्ग र एअरपोर्ट निर्माणकार्य अघि बढाउन माग

काठमाडौं, मंसिर २० । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्यलाई जतिसक्दो चाँडो अघि बढाउन माग गरिएको छ । द्रुतमार्ग निर्माण संघर्ष समिति (प्रभावित