Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


हरिणसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

                                                           

फोटो पोष्ट गरी वेश्यावृद्धि बढाएको अभियोगमा १२ इरानीलाई जेल

काठमाडौं, मंसिर २१ । इरानमा अनलाइनमा फोटो पोष्ट गरी वेश्यावृद्धि बढाएको अभियोगमा फेशन जगतका १२ जनालाई जेल सजायँ सुनाइएको छ । शियाज शहरस्थित अदालतले आठ जना महिला र चार पुरुषलाई

सामाजिक सुरक्षा भत्ता लिन सास्ती

पाँचथर, मंसिर २१ । सामाजिक सुरक्षा भत्ता बैंक खाताबाट मात्र पाउने व्यवस्थाले पाँचथरका जेष्ठ नागरिकलाई अफ्ठ्यारो परेको छ । फिदिम नगरपालिकाले गत असोजदेखि बैंकमा खाता भएकालाई मात्र भत्ता दिने अनिवार्य

Driver killed on the spot in microbus-truck collision

Chitwan, Dec 6: A microbus driver was killed on the spot during a collision between a microbus and a truck at Red Cross Chowk in Bhadrapur Sub Metropolis – 3

क्षमताभन्दा दोब्बर कैदी, पालैपालो बाल्टीमा दिसापिसाब गर्न बाध्य

रोल्पा, मंसिर । जीर्ण भइसकेको जिल्ला कारागार कार्यालय, रोल्पाको बन्दीगृहमा क्षमताभन्दा दोब्बर कैदीबन्दी थुनिएका छन् । ससाना कोठा, साँघुरो गल्ली र उस्तै सानो आँगनमा कैदीबन्दीलाई साँच्चिकै सास्ती भएको उनीहरुले बताए

रौतहटको पल्टुवामा बन अतिक्रमण, ५० जनाले घर बनाए

रौतहट, मंसिर २१ । रौतहटको प्रतापपुर पल्टुवास्थित बन क्षेत्र अतिक्रमणमा परेको छ । बृक्षारोपण गरिएको उक्त स्थानमा ५० जनाले घर बनाएर बसोबास गरिरहेका छन् । जिल्ला बन कार्यालयले बेवास्ता गर्दा

ट्रक र माइक्रोबस जुध्दा चालकको मृत्यु

चितवन, मंसिर २१ । भद्रपुर उपमहानगरपालिका–३ रेडक्रस चोकमा गएराति ट्रक र माइक्रोबस एकापसमा जुध्दा माइक्रोबस चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौँबाट नारायणगढतर्फ

मिडिल्सब्रोले हल सिटीलाई हरायो, चेल्सी शिर्ष स्थानमा कायमै

काठमाडौं, मंसिर २१ । इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राती भएको खेलमा मिडिल्सब्रो विजयी भएको छ । आफ्नै मैदानमा भएको खेलमा मिडिल्सब्रोले हल सिटीलाई १-० ले हराएको हो ।

रुस र चीनले गरे सुरक्षा परिषद्को ड्राफ्ट प्रस्ताव विरुद्ध भिटो प्रयोग

काठमाडौं, मंसिर २१ । रुस र चीनले सिरियाको द्वन्द्वग्रस्त शहर अलेप्पोमा एक हप्ता युद्धविराम गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ड्राफ्ट प्रस्ताव विरुद्ध भिटो प्रयोग गरेका छन् । पराम्परागत रुपमा प्रस्ताव

विमान दुर्घटनामा खेलाडी गुमाएको फुटबल क्लव च्याम्पियन घोषित

काठमाडौं, मंसिर २१ । विमान दुर्घटनामा परी खेलाडी गुमाएको ब्राजिलियन फुटबल क्लव चापेकोन्सेलाई यस वर्षको दक्षिण अमेरिकी च्याम्पियन घोषणा गरिएको छ । दक्षिण अमेरीकी फुटबल महासंघले सोमबार यस्तो निर्णय गरेको