देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरिंदैछन् । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । येशुलाई जिजस
ट्रम्पले बन्द गर्ने घोषणा गरेपनि उक्त संस्थाको काम कारवाहीबारे अनुसन्धान भइरहेकाले बन्द गर्न नमिल्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ । राष्ट्रपतिको भूमिकामा कुनै पनि विवाद र द्वन्द्वको छायाँ नपरोस् भन्ने चाहनाले
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने,‘उनी धेरै नबोले हुन्छ, जति बोल्छन् झनै धेरै दुःख पाउँछन्, चुप लागेर बसून्, त्यही राम्रो हुन्छ ।’ ‘पूर्वराजा ज्ञानेन्द्रको
ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोबीघाटमा केन्द्र सञ्चालन गरिन लागेको हो । अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गर्ने
श्रीमती पक्षबाट दाइजो लिएको सम्पत्ति देखाउनेमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वयं छन् । अन्य मन्त्रीहरूले पनि ठूलो मात्रामा रहेको सुन, चाँदी, हीराका गहनालाई दाइजोबाट प्राप्त भनी उल्लेख गरेका छन्
नवलपरासीकी १६ बर्षीया गुडिया गुप्ता शनिबार निर्माणाधीन इटहरी रंगशालामा एथ्लेटिक्सको पन्ध्र सय मिटर दौडमा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई टक्कर दिन पश्चिमाञ्चल क्षेत्रको प्रतिनिधित्व गर्दै खालीखुट्टा ट्रयाकमा ओर्लिइन् । प्रतियोगिताको हिट चरणमा
२०६५ सालमा लमजुङका राजनीतिक दलहरुले जिल्लालाई जलविद्युत्मा लगानीमैत्री वातावरण भएको घोषणा गर्दै बन्द–हडताल नगर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेपछि जलविद्युत् निर्माणले गति लिएको थियो । लमजुङ उद्योग वाणिज्य संघको पहलमा राजनीतिक दल,
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५५ दशलमव ९४ अंकले घटेर अन्तिम दिन १४ सय ७५ अंकमा आइपुग्यो । यो साता कारोबार भएकामध्ये अन्य र व्यापार समूहबाहेक अरु कारोबार भएका
पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २ तथा बिमल घर्तीमगरले १ गोल गरे । त्यस्तै, शनिबारै भएको अर्को खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले निराश पार्यो । खेलमा मध्यमाञ्चलका लागि बिनेश देन्जनले गरेको
शनिबार सुनसरीको दुहबी रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्धको फाइनल खेलको निर्धारित् ७० मिनेटसम्म दुबै पक्षबाट कुनै गोल हुन सकेन । खेल अवधिभर प्रहरीले सशस्त्रलाई दबाबमा राख्न सफल भयो । तर,