Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


वीरगन्जमा ध्वनि प्रदूषणको समस्या बढ्दो

बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित हुने गरेका छन् । यसैक्रममा वीरगन्जको

गणेशमान सिंहले उदघाटन गरेको विमानस्थल भर्खर निर्माण हुँदै

-शिवहरि भट्टराई, ईमेज २०१६ सालमा तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले उद्घाटन गरेपनि विवारिसे बनाइएको विमानस्थलको निर्माण एक महिनायता भने तीब्र पारिएको हो । एक हजार पाँच सय मिटर लामो तथा

पाकिस्तानले पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्रूज मिसाइल बनायो

बाबर–३ नाम दिइएको उक्त मिसाइलको सफल परीक्षण गरिएको दावी पाकिस्तानी सेनाले गरेको हो । छिमेकीको परमाणु रणनीतिलाई ख्याल गरेर आफूहरुले पनि मिसाइल बनाइएको तर्क पाक सेनाले गरेको छ । पाकिस्तानी

रोनाल्डोलाई फिफा बेस्ट प्लेयरको अवार्ड, प्रशिक्षक र्‍यानेरी उत्कृष्ट घोषित

विश्व फुटबल महासंघ फिफाले यसै वर्षदेखि दिन थालेको बेस्ट प्लेयरको अवार्ड जित्न स्पेनीस फुटबल क्लव रियाल मड्रिडका रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानलाई पछि पारेका हुन् ।

Death rate among HIV infected persons surges

On the occasion, National HIVAIDs Federation Chairman, Achyut Sitaula, shared that the total known population of HIV transmitted persons in the country until 2015 stood at 40,000. Due to increasing

धुर्मुस-सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण थाले

बस्ती शिलान्यासमा कलाकारहरु मनोज गजुरेल, किरण केसी, जितु नेपाललगायत पुगेका थिए । शिलान्यास कार्यक्रममा मुसहर समुदायले धुर्मुस–सुन्तलीलाई अनुहार नै छोपिने गरी माला लगाएर स्वागत गरेका थिए । बस्ती शिलान्यास गर्दै

एफए कपको चौथो चरणको खेलमा कुन टिम कुनसँग खेल्ने ?

सोमबार राती निकालिएको ड्र अनुसार शिर्ष क्लव चेल्सीले ब्रेन्टफोर्डसँग खेल्नेछ । यसैगरी साविक विजेता म्यान्चेस्टर युनाईटेडले विगान एथ्लेटिकको सामना गर्नेछ । प्रिमियर क्लवहरु हल सिटी र मिडिल्सब्रो भिड्नेछन् । म्यान्चेस्टर

सरकारलाई डाक्टरको खडेरी, नियुक्तिपत्र लिन बोलाउँदा पनि गएनन् चिकित्सक

मन्त्रालयले विभिन्न समूहमा गरी १५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर ९० जनाले मात्र दर्खास्त दिएका थिए । अन्तरवार्तामा दुईजना अनुपस्थित रहे भने ८८ जना पास भए ।

डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई वरिष्ठ सल्लाहकार बनाउने

राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन् । ससुरा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ३५ वर्षीय कुशनरले ह्वाइटहाउसमा रहेर आन्तरिक र

घूस आरोपीको रिहाइका लागि प्रधानन्यायाधीशको निर्देशन

ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्याम अर्यालले घूस लिएको अवस्थामा अख्तियारबाट खटिएर गएको प्रहरीसहितको टोलीले शुक्रबार सप्रमाण समातेर हिरासतमा लिएको थियो । उनलाई सातदोबाटोस्थित ‘सेल्सवेरी डिपार्टमेन्टल स्टोर्स’ को पहिलो तलामा रहेको