२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एफए कपको चौथो चरणको खेलमा कुन टिम कुनसँग खेल्ने ?


0
Shares

सोमबार राती निकालिएको ड्र अनुसार शिर्ष क्लव चेल्सीले ब्रेन्टफोर्डसँग खेल्नेछ । यसैगरी साविक विजेता म्यान्चेस्टर युनाईटेडले विगान एथ्लेटिकको सामना गर्नेछ ।

प्रिमियर क्लवहरु हल सिटी र मिडिल्सब्रो भिड्नेछन् । म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेस वा बोल्टनमध्ये एक टोलीसँग खेल्दा आर्सनलले साउथह्याम्पटन र नर्वीच सिटीविचको विजेतासँग खेल्नेछ ।

यसैगरी मिलवाल र वाट्फोर्ड, डर्बी काउण्टी र लेष्टर सिटी तथा टोटनह्याम हट्सपर र वाईकोम्बी भिड्नेछन् ।