Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


संविधान संशोधनबारे धेरै जिद्दी नगरौं : गृहमन्त्री

                                                           

संविधान कार्यान्वयनपछिमात्रै देशमा आर्थिक विकास : देउवा

सिक्लेस युवा क्लबद्वारा कास्कीको पार्चे गाविसस्थित सिक्लेसमा शनिबारदेखि सुरु भएको सिक्लेस माघे संक्रान्ति मेलाको शुभारम्भ गर्दै उनले संविधान कार्यान्वयनका लागि अर्को वर्षको माघ ७ गतेसम्म स्थानीय तह, प्रादेशिक र केन्द्रीय

न्यू होराइजन र एसपीए रुस्लान कप क्रिकेटको क्वार्टरफाइनलमा, शंकरको शतक

कुलेश्वर क्रिकेट क्लबलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै न्यू होराइजनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । शनिबार कीर्तिपुर मैदानमा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा न्यू होराइजनले शंकर

गाम्बियामा राष्ट्रपतिले सत्ता नछोडेपछि राष्ट्रपति निर्वाचित बरोले देश छोडे

राष्ट्रपति याह्या जाम्मेहले सत्ता छोड्न अस्वीकार गरेपछि अदामाले मुलुक छोडेका हुन् । जाम्मेहको पदावधि गत बिहीबार सकिएको छ । उनले सुरुमा गत डिसेम्बरमा सम्पन्न निर्वाचनमा पराजय स्वीकार गरे पनि पछि

राष्ट्रपति भण्डारीसँग करिब २०० बालबालिकाको ‘दिवाभोज’ र नाचगान (भिडियोसहित)

परिवार तथा संरक्षणविहीन बालबालिकालाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले उनीहरुसँगै माघे संक्रान्ति पर्वको खुसी साटासाट गरेकी हुन् । धेरैजसो उच्चपदस्थ व्यक्तिका चिल्ला गाडीसहित प्रवेश मिल्ने राष्ट्रपति भवन शीतल

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको ज्यान गयो

सुनसरीको हरिपुरबाट इटहरीतर्फ जाँदै गरेको ना६ख २९३१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को१९प ५५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक

उपराष्ट्रपतिद्वारा दलहरुबीच देखिएका विवाद तत्काल समाधान गर्न सुझाव

मगर संघले शनिबार तनहुँको दमौलीमा गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले निर्वाचनबाटै संविधान कार्यान्वयन हुने भएकाले दलहरुलाई साझा सहमति बनाएर अघि बढ्न आग्रह गरेका हुन् । उनले दलहरुबीच देखिएका विवाद तत्काल समाधान

१५ किलो सुन बरामद, ४ करोड बढी विदेशी मुद्रासहित तीन चिनियाँ यसरी समातिए (भिडियोसहित)

रसुवाबाट आएको टाटासुमोको इन्जिनमा लुकाइ ल्याएको १५ किलो सुन प्रहरीले बरामद गरेको हो । पछिल्ला दिनमा नेपाल सुन तस्करहरुको ‘ट्रान्जिट’ बन्दै गएको टिप्पणी भइरहेकाबेला फेरि यति ठूलो परिमाणमा सुन फेलापरेको

माधी पर्वको अवसरमा थारु भेषमा युबतीहरु (फोटोहरु)

शनिबार माधी पर्वको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा थारु भेषमा सहभागी युबतीहरु । फोटोः सुनिल ईमेजखबर

न्यायाधीश नियुक्तिमा दलीय भागबन्डा भएको छैन : कानुनमन्त्री

शनिबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा मन्त्री नायकले न्यायाधीश नियुक्तिमा दलीय भागबन्डा नभएको जिकिर गरे । उनले विभिन्न पेशागत संघ–संस्थामा आबद्ध भएका कानुन व्यवसायी न्यायाधीशमा नियुक्ति भएपनि उनीहरुले निष्पक्ष कार्यसम्पादन