उतार चढावबीच नेप्से २१ अंकले ओरालो लागेर १३ सय ७५ कायम भएर थामियो । कारोबार भने सामान्य सुधारियो । यस दिन पनि कारोबार भएका सबै समूह ओरालो लागे । बीमा
प्राधिकरणबाट भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको अनुदान वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र भूकम्पीय आवास पुनःनिर्माण आयोजनालाई उक्त अख्तियारी दिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.
श्रीनगरबाट २ सय किलोमिटर दूर्गम गेरेज क्षेत्रमा सेनाको दुई वटा शिविर हिमपहिरोको चपेटामा परेको बताइएको छ । हिमपहिरोमा परि अरु धेरै सैनिक हराइरहेको अधिकारीहरुले जनाएका छन् । एक सेनानी र
आयोगको यहाँ बसेको बैठकले उक्त ‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको आयोगका सदस्यसचिव मोहम्मद खादि इकवाल इराकीले बताए । सरकारले मुस्लिम समुदायले मनाउने पर्वहरु इद र
बिहीबार राजधानीमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा जनजाती महिला, युवा र मधेसी समूदायका विविधि विषयलाई समेटिएको छ ।
संकटा क्लबलाई १-० ले हराउँदै मनाङले आयोजक सहारा क्लबसंग उपाधि भिडन्त तय गरेको हो । मनाङको जितमा ओलावालेले खेलको ८५ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा दोहोरो
इमेज च्यानलसँग कुरा गर्दै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले समयमै बजेट नपाउँदा पुननिर्माणको काम प्रभावित भएको बताए । बजेट निकासामा ढिलाई भए पनि काठमाडौं र भक्तपुरका पुरातात्विक महत्वका सम्पदाहरु पुननिर्माणको
काठमाडौँ महानगरपालिका (कामपा)ले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि आइतबारदेखि सुरु भएको हो । समयमा नै निर्माण कार्य
तपाईको घरमा रहेको मिटरमा उठेको विद्युत्को युनिट हेरेर सोही बराबरको रकम नजिकको प्राधिकरणको कार्यालयमा गएर भुक्तानी गर्न सक्नुहुनेछ । त्यसरी महसुल तिर्न जाँदा तपाईले सीमित प्रतिशत लाभ समेत पाउनुहुनेछ ।
Inaugurating the integrated mobile camp and distribution of house rebuilding grants to quake survivors at Chandeshwori Secondary School at Ragani, the far-west VDC of the district, Minister Gurung said contributions