Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


रुकुममा बाक्लो हिमपात, जनजीवन प्रभावित

शुक्रबार बिहानदेखि लगातार हिउँ परेपछि जनजीवन प्रभावित बनेको हो । रुकुमका स्यालाखदी, सिस्ने, हुकाम, मैकोट, गोतामकोटलगायतका गाविसमा हिमपात भएको छ । हिमपातका कारण जिल्लामा चिसो निकै बढेको छ । हिमपातकै

सदरमुकाममा बसेर लापरबाही गर्ने गाविस सचिवहरुलाई कडा कारबाही : मन्त्री पाण्डे

शुक्रबार धादिङमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डेले सदरमुकाममा बसेर गाविसको काममा लापरबाही गर्नेहरुलाई कडा कारबाही गरिने बताए । जनस्तरबाट सचिव गाउँमा नबसेका कारण सेवा प्रभावित भएको गुनासो आएको भन्दै मन्त्री

घाटामा हुनेले बोनस वितरण गर्न हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री कृष्णबहादुर महराले शुक्रबार सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए । सो विधेकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने प्रतिष्ठानले पनि लाभान्स वितरण

दलित महिला कुट्नेलाई दुई लाख जरिवाना

थिर्पु–९ निवासी जानकी बमले आर्थिक लेनदेनकाक्रममा सोही गाविस–३ निवासी मालछिना लोहारलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कुटपिटकाक्रममा मालछिना लोहारको ढाड र घाँटीमा

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

                                                           

१० वर्षीय देवरको हत्या गर्ने महिलालाई जन्मकैद

जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । स्थानीय फकिरा गाविस–५ घर भएका हाल राजविराज नगरपालिका–५ मा बस्दै

तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार

कन्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक विष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कात्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौंको अवतार ह्युमन रिसर्च मेनपावर कम्पनीलाई प्रतिव्यक्ति रु दुई

यस्ता छन् आजको मन्त्रिपरिषद बैठकको निर्णय

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय लिएको छ । बैठकले आगामी वर्ष हुने बिमस्टेकको बैठक र आतिथ्यताको प्रबन्ध नेपालले गर्ने निर्णय गरेको छ ।

Driver killed, 17 passengers injured in jeep accident

The deceased driver is Rakesh Kumal, 21, of Kapilvastu district. Among the injured 17, four were in critical condition and all of them are undergoing treatment at Bhairahawa Medical College.