सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन दुबै आयोगको म्याद बुधबार (हिजो)देखि नै सकिएकोमा मन्त्रिपरिषदको विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ती आयोगको म्याद एक/एक वर्ष थप्ने निर्णय गरेको सरकारका
चिनियाँ समकक्षी सीलाई पत्र पठाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेकोमा सीले बधाइ दिएकोमा धन्यवाद दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले शपथ लिएयता दुई नेताबीचको यो पहिलो प्रत्यक्ष सम्पर्क
विहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले सरकारले प्रमाणीकरण नगरी कुनैपनि भोटिङ मेसिनको प्रयोग गर्न नसकिने स्पस्ट पारे । स्थानीय निर्वाचनका लागि भारतबाट ल्याइने भोटिङ मेसिनलेसमेत धान्न नसक्ने भन्दै यादवले अरु
विहीबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव गर्नुपर्नेमा सरकार संविधान संशोधनतर्फ दौडिएको बताए । वर्तमान सरकार संविधानको कार्यान्वयनभन्दा असफल बनाउनकेन्द्रित भएको उनको आरोप थियो । प्रदेश सीमांकन संशोधन प्रस्ताव संविधानविपरीत
राजधानी काठमाडौं र पोखरापछि प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला चितवन लोडसेडिङमुक्त भएको हो । औद्योगिक फिडरबाहेकका सबै क्षेत्रमा विहीबारदेखि लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी
स्थानीय अभिभावकले विद्यालयकाबारेमा पटक–पटक हिसाब–किताब माग गरेपछि अटेर गरेका निवर्तमान प्रधानाध्यापक चन्दाखर सञ्ज्यालले विगत २०६६ सालदेखि ०७२ सम्मको विद्यालयको छात्रवृत्ति, दिवाखाजा, निजीस्रोतका शिक्षकको तलब, महिला तथा दलित छात्रवृत्तिलगायतको रकम हिनामिना
प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले स्थलगत निरीक्षण गरी आयोजनाको काम तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गति लिएको हो ।
धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो । यसअघि, आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान