Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


असन्तुष्ट करिब २०० वकिलले दिए सामूहिक राजीनामा

न्यायपरिषद्ले गरेको न्यायाधीश नियुक्ति भेदभावयुक्त भएको भन्दै प्रदेश नम्बर–२ का करिब २०० वकिलले विहीबार नेपाल बार एसोसिएसनबाट संयुक्तरुपमा राजीनामा दिएका हुन् । उनीहरुले न्यायाधीश नियुक्ति संवैधानिक र कानुनसम्मत् नभएको जिकिर

एसिया कप छनोटः फिलिपिन्सविरुद्धको फुटबलका लागि ३६ नेपाली खेलाडी छानिए

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले गत नोभेम्बरमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेका २३ सदस्य टोलीसहित अरु १३ खेलाडीलाई पहिलो चरणको टोलीमा समावेश गरेका हुन् । प्रशिक्षक कोजीले

आफ्नै गीत खोज्दै चर्चित लोकगायक राजु परियार !

यी र यस्तै असंख्य लोकगीत गाएर नेपाली लोकगीत पारखीमाझ ख्याति कमाएका राजु परियार अचेल भने सांगीतिक संसारमा त्यति सारो देखिदैनन् । वि.सं. २०३७ असार १५ गते लमजुङको गाउँसहर गाविस–९ मा

भारतबाट घर फर्कंदै गरेका एक नेपाली ‘हराए’

यही माघ २१ गते खत्री घर फर्कनेक्रममा बाटोमा पर्ने भारतको लखिमपुर पुगेपछि आफू ‘घर आउँदै छु’ भन्ने जानकारी दिउँसो फोनमार्फत् घर–परिवारलाई दिएकोमा त्यसपछि भने सम्पर्कविहीन भएको खत्रीका परिवारलाई उद्धृत गर्दै

दुई ट्रक आपसमा ठोक्किँदा एक चालकको मृत्यु, अर्को चालक गम्भीर घाइते

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ७१२ र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख १९२५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी बा४ख ७१२ नम्बरको ट्रकका चालक मकवानपुरको

सुदूरपश्चिममा औषधि खरिदका लागि ६ करोड ८७ लाख निकासा

स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, ९ ओटै जिल्लाका जिल्ला जनस्वास्थ्य/स्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु ६ करोड ८७ लाख औषधि खरिदका लागि निकासा गरेको हो । भदौ र पुस

रुकुमको तकसेराबासीद्वारा जिविस कार्यालय घेरावन्दी, कामकाज प्रभावित

बुधबार बिहान साढे १० बजेबाट जिविस कार्यालय घेरेर बसेका उनीहरुले आजसम्म पनि नछोड्दा जिल्लाका सबै काम प्रभावित बनेका छन् । तकसेराबासी रातभर कार्यालयमै बसेका थिए । तकसेराबासीले बिहान कार्यालय पुगेका