Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

सुनको मूल्य शुक्रबार ६ सयले कमी आएर ५५ हजार २ सयमा कारोबार भएको थियो । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर ८ सय २० मा कारोबार भएको महासंघले जनाएको छ

शेयर बजारमा उच्च गिरावट आउने क्रम जारी

होटलबाहेक कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च ३ सय ४६ अंकको गिरावट आयो । जलविद्युत समूह ६२ अंकले झ¥यो । वाणिज्य बैंक समूह पनि ४५

संसदीय व्यवस्थाविरुद्ध क्रान्ति आवश्यक : विप्लव

पार्टीको आठौं महाधिवेशनको आइतबार काठमाडौंमा उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था कामै नलाग्ने भइसकेकाले अब वैज्ञानिक समाजवादले मात्र निकास दिने बताए । उनले पुष्पकमल दाहाल दुई–दुई पटक प्रधानमन्त्री भएर

ट्रमा सेन्टरमा चिकित्सकको लापरवाहीले बिरामीको अवस्था खस्किदैं !

ट्रमा सेन्टरमा एक महिनादेखि आइसियु कक्षमा राखिएको ४९ बर्षीय उर्मिला रापचाको टाउको शल्यक्रिया गरेपछि अवस्था झन् नाजुक बन्दै गएको दावी उनीहरुको छ । टाउकोमा रगत जमेर कोमामा गएकी उर्मिलाको शल्यक्रियापछि

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

पहिलो पटक माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएकोमा आइतबार दोस्रो पटक थप दस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

महाप्रवन्धकलाई मन्त्रीको प्रश्न– ‘पानी नआउने हावा फाल्ने धाराको महसुल तिर्ने कि नतिर्ने ?’

यो कुनै ग्राहकको प्रश्न नभई खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको नवौं वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै राखेको जिज्ञासा हो । मन्त्री सिंहको सार्वजनिक

हत्या गरी १८ वर्षदेखि फरार अभियुक्तलाई साउदीबाट ल्याइयो

सितादेवी थापा सुयल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी अधिकारीलाई कर्तव्यज्यान मुद्दामा कास्की जिल्ला अदालतको २०५७ बैशाख १९ गतेको फैसलाले सर्वश्वसहित जन्मकैदको सजाय हुने गरी फैसला भएको थियो । नेपाली

ध्यानसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन परराष्ट्रमन्त्री बेल्जियम जाने

ब्रसेल्समा आयोजना हुने ध्यान सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिनका लागि उनी त्यसतर्फ जान लागेका हुन् । बेल्जियममा रहँदा त्यहाँका विदेश मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी

स्नातक उत्तीर्ण वलीले कपाल काटेरै मासिक ५० हजार कमाउँदै

स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिलेमात्रै पद्मोदय पब्लिक उच्च मावि भरतपुर दाङबाट स्नातक उत्तीर्ण गरेका हुन् । वलीले

Stay order to stop appointment of Chand as IGP

A single bench of Chief Justice Sushila Karki issued the order citing rule 41 of the Police Regulations 2071 B.S. that calls for seniority, work efficiency, ability to assume responsibilities,