आयोगले शनिबार काठमाडौंको कान्तिपथस्थित कार्यालय परिसरमा कार्यक्रम गरी निर्वाचन दिवस मनाएको हो । निर्वाचन दिवस कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की,
दाङको पुरन्धारा–पाथीहाल्नेमा माटो खन्नेक्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिए । यस्तै, घटनामा परी पुरन्धारा–३ कै
आँधीपछिको वर्षाका कारण विभिन्न स्थानमा बाढी आएको छ । लस एन्जेलस्मा सयौं घर खाली गरिएको छ । सहरको अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । विद्युत्सेवा अवरुद्ध भएको छ ।
तेस्रोपटक प्रतियोगिताको उपाधि जित्नेक्रममा हरिले निर्धारित् २१ किलोमिटर दुरी १ घन्टा ६ मिनेट ४१ सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि, सन् २००० मा ब्रसेल्समा भएको प्रतियोगितामा
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कसहाबाट खैरो हिरोइनसहित सिरहाको गोलबजार–६ निवासी भक्ति राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट तीन ग्राम खैरो
स्थानीयले लोकमार्गको निर्माण गर्दा बजारबाहिरबाट बनाउनसमेत सरकारसँग माग गरेका छन् । वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गा मध्यपहाडी लोकमार्ग निर्माण गर्दा मिचिएको भन्दै तेह्रथुमको म्याङ्लुङमा स्थानीयले आन्दोलन थालेका हुन्
इन्सेकले शनिबार सार्वजनिक गरेको ‘मानवअधिकार वर्ष पुस्तक’मा राज्य तहबाट हुने मानवअधिकार हनन्को अवस्थामा निकै सुधार आएको उल्लेख छ । इन्सेकले यस वर्ष गैरराज्यपक्षबाट ३ हजारभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको
शनिबार काठमाडौंको लाजिम्पाटस्थित सम्पदा गार्डेन रिसोर्टको उद्घाटन कार्यक्रममा उनले लगानीको वातावरण भए लगानी गर्न व्यवसायी तयार रहेको बताए । पर्यटन क्षेत्रको विकासबिना आर्थिक समृद्धि असम्भव रहेको भन्दै उनले पर्यटन क्षेत्रको
काठमाडौंको भृकुटीमन्डपमा जारी बन्दसत्रमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पेस गरेको आर्थिक प्रतिवेदन र बुद्धिमान तामाङले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको