त्यसअवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको पनि उपस्थिति थियो । मन्त्री जेट्ली राजधानीमा जारी ‘नेपाल
सदरमुकाम सल्लेरीमा विहीबार बिहानैदेखि ठूलो हावाहुरी चलेकामा अपराह्न करिब ३ः३० बजे एफएमको टावर भाँचिएको एफएम सन्चालक समितिका सदस्य दीपकराज भण्डारीले जानकारी दिए । वि.सं. २०७० देखि सन्चालनमा आएको सो व्यावसायिक
अष्ट्रेलियाका अध्यागमनमन्त्री पिटर डटनले अष्ट्रेलियाली युवाशक्तिलाई रोजगारीको अवसर दिनुपर्ने भन्दै फास्टफुड उद्योगमा विदेशी कामदारलाई वर्किङ भिसामा रोक लगाउने निर्णय गरिएको बताएका हुन् । अष्ट्रेलियाका फास्टफुड रेस्टुराँहरुमा सन् २०१२ को अध्ययनमा
पुनःसंरचनाको अनौपचारिक ‘ड्राफ्ट’का आधारमा नै आयोगले केही तयारी अगाडि बढाएको छ भने निर्वाचनका लागि झन्डै १ करोड ४० लाख मतदाता हुने देखिएको छ । स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको
विहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक रुपन्देही–११ लाई ‘ट्राइबेकर’मा ४–२ ले हराउँदै आर्मी फाइनलमा पुगेको हो । निर्धारित् ९० मिनेट र त्यसपछि थपिएको २० मिनेटमा पनि दुबै पक्षबाट कुनै गोल हुन
न्यायालयले बालबालिकालाई विद्यालय वा घर कतैपनि शारीरिकरुपमा कस्ट पर्ने गरि सजाय दिन नपाउने निर्णय गरेको हो । राजधानी हरारेका एक अभिभावकले कक्षा–१ मा पढ्ने आफ्नो ६ वर्षीया छोरीलाई शिक्षकले निर्मम
अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिएपनि यसपटक निकैअगाडि सो रोगको
ग्याल्पो ल्होसारको अवसरमा विहीबार तामाङ समुदायले यो पर्व मनाएका हुन् । थोरै संख्यामा रहेका सहभागीहरुले जातीय भेषभूषामा सजिएर सामाजिक सद्भाव तथा एकताका लागि भन्दै यो पर्व मनाएका थिए । तीर
वैज्ञानिकहरुले जनावरहरुमा सुत्ने बानी पत्ता लगाउन गरेको अध्ययनमा यो तथ्य पत्ता लागेको हो । भीमकाय शरीरका कारण यो सम्भव भएको वैज्ञानिकहरुको भनाइ छ । चिडियाखानाका हात्ती भने दैनिक ४ देखि
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा विहीबारदेखि राजधानीमा सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिकरुपमा सबल