Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने:‘लगानी गर्नुहोस, सुरक्षा दिन तयार छौं’

सरकारले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री दाहालले लगानी सुरक्षाका लागि सरकार पूर्णप्रतिबद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरे । उनले संविधान जारीपछि

इन्धनको चरम अभाव भएपछि आयल निगमका कर्मचारी नै सरुवा

निगमले विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख दिनेश यादवलाई केन्द्रीय कार्यालय तानेको छ । आयल निगमको क्षेत्रिय कार्यालयबाट पर्याप्त इन्धन वितरण गरे पनि वजारमा सहज आपूर्ति मिलाउन असफल भएको निष्र्कष निकाल्दै केन्द्रीय

चुनाव चिह्नको विषयलाई लिएर राप्रपाभित्र चर्को विवाद

राप्रपाको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष कमल थापा र नेता प्रकाशचन्द्र लोहनीबीच चुनाव चिह्नको विषयलाई लिएर विवाद भएको हो । अध्यक्ष थापाले पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने बताएका थिए

बस र ट्रक ठोक्किँदा २३ जना घाइते

सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । घाइतेमध्ये राप्ती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने पाँच गम्भीर

खेलौनामा हावा भर्ने ग्यास लिक हुँदा दुई बालक घाइते

महोत्सवमा राखिएको स्टलमा खेलौनामा हावा भर्ने क्रममा आगो सल्केको र बालकको शरीरमा लाग्दा बालक घाइते भएका हुन् । घाईते हुनेमा ७ वर्षीय सन्तोस दमाई र ५ वर्षीय खगेन्द्र दमाई रहेको

आइएस प्रमुख बगदादीले पराजय स्वीकार गरे !

हालै उनले एक सन्देश जारी गर्दै मोसुलस्थित आफ्नो कार्यालय बन्द गर्न आदेश दिएका छन् । उनले अरब बाहिर रहेका आफ्ना लडाकुलाई आफ्नो देश फर्किन या आत्माघाती हमला गर्न पनि आह्वान

बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण र बाँस रोपन

आलिताल गाविस वडा नं. ३, ४ र ५ का बासिन्दा आफ्नो खेतबारी र ६ सय घरधुरी परिवारको बसोबास सुरक्षित गर्न जिल्ला भूसंरक्षण कार्यालय डडेल्धुराद्वारा सञ्चालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत तटबन्ध

श्रीगोपाल प्रजापतिलाई भक्तपुरमा भब्य अभिनन्दन गरिने

जिल्लाका सय भन्दा बढी सामाजिक संघसंस्थाहरुले सामुहिक रुपमा प्रजापतिलाई आउँदो शनिबार २१ गते अभिनन्दन गर्ने विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । उनले सात दशक देखि अनवरत रुपमा वाद्य

मलेसियाले उत्तर कोरियालीका लागि निःशुल्क भिसा प्रणाली खारेज गर्‍यो

उत्तर कोरियाका शासक किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्यामा उत्तर कोरियाली संलग्नता पाइएपछि मलेसियाले उत्तर कोरियाली नागरिकका लागि निःशुल्क भिसा प्रणाली खारेज गरेको हो । उपप्रधानमन्त्री अहमद

प्रधानमन्त्री दाहालले भने– ‘संविधान संशोधन विधेयक पारित हुने अवस्था छैन’

नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले भने, ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरें, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर