Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


लगानीकर्ताको गन्तव्य बन्दै नेपाल, प्रतिबद्धता कार्यान्वयन नै मुख्य चुनौती

हालै नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलन र नेपाल उद्योग परिसंघले गरेको पूर्वाधार सम्मेलनमा विदेशी लगानीकर्ताको लगानी प्रतिबद्धताले यो स्पष्ट पार्दछ । लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको र १

पूर्व निर्धारितबाहेक कुनै पनि क्याम्पसमा स्ववियु चुनाव नगराउन निर्देशन

आयोगले पूर्वनिर्धारित कार्यतालिका बाहेक क्याम्पसहरुमा निर्वाचन नगराउन त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको छ । विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेका पेशागत संघ, संगठनहरुको पूर्वनिर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न,

रेष्टुराँमा काम गर्ने किशोरीले राष्ट्रपतिलाई सुनाए आफ्नो व्यथा

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर राष्ट्रपपति भण्डारीले उनीहरुसँग भेट गरेकी हुन् । सो अवसरमा उनले देश विस्तारै विकासको गतिमा अघि बढेको भन्दै असंगठित क्षेत्रमा काम गर्नेहरुको भविष्य पनि सुध्रने विश्वास

क्यान्सर अस्पतालको स्मृति भवन उद्घाटन

भक्तपुर क्यान्सर अस्पतालको २२ औ वार्षिकोत्सवका अवसरमा बिभिन्न दाताहरुबाट संकलित रकमबाट निर्माण गरेको स्मृति भवनको उद्घाटन गरिएको हो । स्मृति भवनको पहिलो तल्लामा बिरामीका लागि २५ शैया, दोश्रो अत्याधुनिक अपे्रशन

मधेसमा एमालेलाई कसैले रोक्न नसक्ने वरिष्ठ नेता नेपालको दाबी

मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले अबको चुनावबाट एमाले एक नम्बर पार्टी बन्ने दाबीसमेत गरे । उनले मधेसी मोर्चाका नेताहरुले आफू मधेसको

PM Dahal urges university graduates to devote to nation’s development

PM Dahal made such request during the convocation ceremony of the Purvanchal University held here today. A total of 8,764 students from various streams as education, humanities, law, management medicine

अमेरिका छोड् भन्दै भारतीयमाथि लगातार आक्रमण

वासिङटनको केन्ट शहरमा ३९ वर्षीय शिख दीप रायमाथि अज्ञात व्यक्तिले गोली हानेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाखुरामा गोली लागि घाईते भएका राय उपचारपछि घर फर्केका छन् । उनका परिवार

मुलुक समृद्ध भएको हेर्न नचाहने शक्ति निर्वाचनको विरोधमा : ओली

मेची–महाकाली अभियानका क्रममा आइतबार मोरङको विराट चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले स्थानीय तहको चुनाव अहिलेको अपरिहार्य आवश्यकता रहेको बताए । स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुन जरुरी रहेको भन्दै

‘मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवा पुस्ताको काँधमा’

पूर्वाञ्चल विश्वविद्यालय आठांै दीक्षान्त समारोहलाई आइतबार विराटनगरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई सही दिशामा हाँक्न वौद्धिक जनशतिmको खाँचो रहेको बताए । ईतिहास रातरात परिवर्तन नहुने भन्दै प्रधानमन्त्री दाहालले शिक्षित युवाहरु

प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो चैतमा हुने

प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ६ राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नन्दा बस्यालले जानकारी