Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सत्तारुढ दलहरुको आग्रह मधेसी मोर्चाद्वारा अस्वीकार

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सरकारमा संलग्न प्रमुख दल र मधेसी मोर्चाको विहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा मोर्चाले यस्तो अडान दोहोर्‍याएको हो । सत्तारुढ दलका नेताहरुले सीमांकनलाई थाती राखेर स्थानीय चुनावमा

सात किलो सुनसहित तीनजना समातिए

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षाजाँच गर्दा बा१७च २२७५ नम्बरको जिपको फिल्टरमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको हो

देशभर नै लोडसेडिङ हट्यो

विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने विहिबार (आज) साँझदेखि औपचारिक रुपमा नै विद्युत्भार कटौतीको अन्त्य गरेको जनाएको हो । काठमाडौँ, कास्की, चितवन लगायतका जिल्लामा

सुतिरहेको शिशुलाई ट्रकले कुल्चँदा मृत्यु, चालकलाई कुटपिटपछि भक्तपुरमा तनाव

महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक प्रकाश विष्टले घटनामा १५ महिनाको सुरेश तामाङको मृत्यु भएको जानकारी दिए । भक्तपुरको लक्ष्मी इँटाभट्टामा काम गर्दै आएका काभ्रे, महादेवटार–३ का लक्ष्मण तामाङका १५

टाउकोले टेकेर सिंढी उक्लने व्यक्ति, लीको नाममा विश्व कीर्तिमान

लीले इटालीमा हालै सम्पन्न सातौं ‘लो सो डेइ रेर्कड’मा ३६ ओटा खुड्किला भएको सिंढी टाउकोले टेकेर गिनिज वर्ल्ड रेर्कडमा आफ्नो नाम लेखाएका हुन् । उनले यसरी टाउकोले टेकेरे पहिलोपटक सिंढी

मोर्चाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

                                                           

स्थानीय निर्वाचनमा एक करोड ४० लाख मतदाता

आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि सुरु गरेको दुईदिने निर्वाचन सामग्री तथा लेखा व्यवस्थापनबारे मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा यादवले लेखा र सामग्री खरिद कार्यालयको नियमित प्रक्रिया भए

कीर्तिपुरमा ‘सुपर एट्स’ क्रिकेट हुँदै, २० टोली सहभागी, विजेतालाई एक लाख

आगामी चैत १५ गतेदेखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुनेछ । करिब २० टोली सहभागी हुने प्रतियोगितामा ७–७ ओभरको खेल हुने आयोजकको भनाइ छ । प्रतियोगिताको

भारतले विस्तारवादी हैकम चलाउन खोज्यो : ओली, सहिद गौतमको परिवारलाई ५ लाख

गत फागुन २२ गते झापाबाट सुरु गरिएको अभियान विहीबार कन्चनपुरको खुल्लामञ्चमा सभा गरी समापन गरिएको हो । अभियानको अन्तिम दिन विहीबार कन्चनपुरमा आयोजित अन्तिम आमसभामा हजारौंको संख्यामा सहभागिता रहेको थियो

थप आठ जिल्लामा ‘पेन प्याकेज’ कार्यक्रम लागू हुने

यो कार्यक्रम लागू हुने जिल्लामा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् । यसअघि विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सरकारले कैलाली र इलाममा