राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनद्वारा चुनाव प्रचारका क्रममा आफ्नो फोन निगरानीमा राख्ने गरेको आरोप लगाएका थिए । उक्त आरोप सीनेटको जासूसी मामला हेर्ने कमिटीले उक्त आरोप अस्वीकार गरेको
गएराति भएको प्रि–क्वाटरफाईनल दोस्रो लेगको खेलमा रुसको एफसी रोस्तोभलाई १–० ले हराउँदै म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा पुगेको हो । गएरातिको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटाले ७० औं मिनेटमा गरेको
उत्तरी सिरियास्थित विद्रोहीको कब्जामा रहेको मस्जिदमा गरिएको हवाई आक्रमणमा उनीहरु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नमाजका लागि भेला भएका बेला मस्जिदमा आक्रमण गरिएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर
निर्वाचन आयोगले मुलुकलाई प्रतिनिधित्व गर्नेबाहेक अन्य प्रयोजनका लागि कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्ति विदेश भ्रमणमा जान नहुने आचारसंहितामा स्पष्ट गरे पनि दर्जनौं सांसदहरू अध्ययन भ्रमण, गोष्ठी र सेमिनारको
सिंहदरबार वार्तामा कसले के भने ?प्रधानमन्त्री प्रचण्ड : हामी तीन पक्ष छलफलमा छौं । सीमांकन अहिले पारित हुन सक्ने अवस्था देखिएन । सीमांकनबाहेक अन्य तीनओटा विषयमा भने सहमति हुने र
राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार ५४२ महिलाले राहदानी लिएका छन् । जसमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या
निर्वाचन आयोगमा दर्ता भएका १ सय १३ वटा दलमध्ये उनीहरुले बुझाएको विवरणका आधारमा ७९ दल मात्रै स्थानीय तह निर्वाचनमा भाग लिन योग्य ठहरिएका हुन् । आयोगले स्थानीय निर्वाचनको व्यवस्थापनका लागि
काठमाडौँका प्रजिअ हिमनाथ दवाडीले आज जारी गरेको सूचनामा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरणमा समेत पूर्ण
पक्राउ पर्नेमा अञ्चल सशस्त्र प्रहरी गुल्म मेची दरबन्दी भइ अपराध महाशाखाअन्तर्गत् महानगरीय प्रहरीवृत्त, गौशालामा कार्यरत् प्रहरी नायब निरीक्षक सम्वत तामाङ, प्रहरी गण त्रिपुरेश्वर दरबन्दी भइ महानगरीय प्रहरीवृत्त, गौशालामा कार्यरत् प्रहरी