पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय भएको एमालेका सचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले
प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि निर्णय मंगलबार सुनाइने भएको अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए
प्रवासी नेपालीले अमेरिकन दर्ता भएको कम्पनीले अमेरिकन सेक्युरिटी एक्सचेन्जबाट सेयर निगकासन गर्न स्वीकृतपछि धेरैले लगानी गर्न चासो देखाएका हुन् । आइटी कम्पनीहरुले राम्रो प्रगति गरिरहेको र नेपालीको ‘आइडिया’मा स्थापना भएको
पुनःसंरचना सच्याउनुपर्ने माग गर्दै उनीहरुले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । राजविराज नगरपालिकामा समावेश गरिएका कतिपय गाविस र वडाका अस्तित्व नै संकटमा पर्ने गरी पुनःसंरचना गरिएको
तीन दशक लामो स्थानीय संरचनालाई प्रतिस्थापन गर्दै सरकारले फागुन २७ गतेदेखि स्थानीय तहको प्रावधान लागू गरेपछि नागरिकले सो जिज्ञासा राख्न सुरु गरेका हुन् । सो प्रावधानअनुसार अब चारओटा महानगरपालिका, १३
सतुंगलको फिटनेस फस्ट क्लबले सोमबार गरेको प्रतियोगितामा हिरण श्रेष्ठ दोस्रो र दामोदर श्रेष्ठ तेस्रो भए । पहिलो भएका धर्मराजले २५ हजार, दोस्रो भएका हिरणले १५ हजार तथा तेस्रो भएका दामोदरले
यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत् गरेका थिए । बैठकमा विधेयकमाथिका संशोधनकर्ता भरतबहादुर खड्का, राजेन्द्र पाण्डे, रेवतीरमण
संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ । यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् । यो सूचीमा अमेरिका १४औं र
स्वास्थ्यमन्त्री गगन थापाले सोमबार (आज) ट्वीटरमार्फत् स्वास्थ्य मन्त्रालय र सेनाको सहकार्यमा आगामी बुधबार रौतहटको गौरमा हुने सघन स्वास्थ्य शिविर (मोबाइल क्याम्प)को तयारी पूरा भएको बताएका हुन् । मन्त्री थापाले सोमबार