Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


चुनाव हुन्छ, हुन्छ, हुन्छ : देउवा

                                                           

RPP leader Rana injured in clash

RPP senior leader Pashupati Shamsher Rana and other cadres were injured in the skirmish with the police as they tried to breach the restricted zone at Jamal during the protest

बसको ठक्करबाट चित्तल मर्‍यो, बस नियन्त्रणमा

लमही नगरपालिका–७ को सतवरिया र अर्जुन खोलाको बीचमा पर्ने हस्नापुर जाने प्रतीक्षालयनजिकै बसको ठक्करबाट सोमबार (आज) बिहान एउटा चित्तल मरेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक सुरज

मधेसी मोर्चाद्वारा संसद बैठक बहिस्कार, धोका भयो : झा

बैठक सुरु हुनासाथ मोर्चाका तर्फबाट सांसद डिम्पलकुमारी झाले केही दिनअघि सप्तरी र नेपालगन्जमा भएको घटनाकाबारेमा छानबिन समिति गठन गर्न माग गरिन् । ती घटनाप्रति दुःख व्यक्त गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा

भक्तपुरमा साझाबस चलाए ग्रामीण क्षेत्रमा गाडी चल्नै नदिने व्यवसायीको धम्की

सोमबार रफत सन्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गर्दैै व्यवसायीहरुले सहरी भेगमामात्र सन्चालन गरिने साझा यातायातलाई अनुमति दिइए आफूहरुले भक्तपुरका ग्रामीण क्षेत्रमा कहिँ पनि गाडी चल्न नदिने धम्की दिएका हुन् ।

चोरीको मोटरसाइकलसहित दुई युवा पक्राउ

चोरीको बा५२प ९४२७ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे, तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । उक्त चोरीको मोटरसाइकल

राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, अश्रुग्यास हानियो, पशुपतिशमशेरसहित केही घाइते

राजधानी काठमाडौंसहित देशैभरका निर्वाचन कार्यालयमा धर्ना दिँदै राप्रपाले आयोगको उक्त निर्णय सच्चाउन माग गरेको हो । निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुर भवनमा धर्ना दिन पुगेका राप्रपा कार्यकर्ता जबर्जस्ती आयोग कार्यालय

उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै

                                                           

मुख स्वास्थ्य नीति कार्यान्वयन गर्न उपराष्ट्रपतिको आग्रह

नेपाल डेन्टल एसोसिएसनले सोमबार (आज) राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले पारित गरिसकेको मुख स्वास्थ्य नीति कार्यान्वयन गर्न आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले दुर्गम क्षेत्रमा बस्नेहरुमा मुख र

मोर्चाद्वारा गाउँपालिकाको कार्यालयमा तालाबन्दी, प्रहरीसँग घम्साघम्सी

मोर्चाले सुनवर्षी नगरपालिका, कटहरी, दादरवेरिया, धनपाल गाउँपालिकाका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको हो । उनीहरुले जिल्ला समन्वय समितिको बोर्डसमेत हटाएका छन् । बोर्ड हटाउनेक्रममा प्रहरीसँग मोर्चाको केहिबेर घम्साघम्सीसमेत परेको