Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


ट्रकको ठक्करबाट एसइई परीक्षा दिन हिँडेकी परीक्षार्थीको मृत्यु

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ठाकुर रुपनगरस्थित शङ्कर उच्च

चीनबाट ल्याइएका सामान रसुवागढी भन्सारमा अलपत्र

कार्यालयले भन्सार स्वीकृत गर्न नसक्दा करिब १० अर्ब रुपैयाँ बराबरका सामान भन्सार कार्यालयमै थन्किएका छन् । अर्बौं रुपैयाँका रेडिमेड कपडा, कस्मेटिक, चप्पल, जुत्तालगायतका सामान रसुवागढी भन्सार कार्यालयमा अलपत्र अवस्थामा रहेको

उसको मृदु सम्झनामा, जसको जीवनको लक्ष्य र परिणाम नै मात्र प्रजातन्त्र थियो

एउटा राष्ट्र र राष्ट्रका स्वाभिमानी जनताका लागि राष्ट्रियता र प्रजातन्त्र भनेको अभिन्न अवयव मान्ने कोइराला । चाहे पञ्चायतका विरुद्धको सशस्त्र संघर्ष होस् वा पञ्चायतको विकल्पको खोजीमा गाउँ गाउँ जनताको राय

सिरियाको राजधानी नजिकै सरकारी र विद्रोही सेनाबीच भीषण संघर्ष

विद्रोहीले शहरलाई घेरा हालेर आक्रमण शुरु गरेपछि राष्ट्रपति बसर अल असदका सेनाले कडा प्रतिकार गरेका छन् । सरकारी सेनामाथि आक्रमण गर्ने क्रममा विद्रोहीले जोवार जिल्लामा दुईवटा आत्मघाती कार बम विस्फोट

भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोनाले रियल मड्रिडसँगको दुरी घटायो

लिग तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले हरायो । बार्साका लागि लियोनल मेस्सीले दुई गोल गर्दा लुईस सुवारेज र आन्द्रे गोमेजले एक–एक गोल गरे । भ्यालेन्सियाका मांगाला र

टोटनह्याम र म्यानचेस्टर युनाइटेडको जित

म्यानचेस्टर सिटी र लिभरपुलले भने १–१ गोलको बराबरी खेलेका छन् । म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा लिभरपुलका जेम्स मिल्नरले पेनाल्टीमार्फत पहिलो गोल गरे । यसपछि म्यान सिटीमा सर्जियो अगुएरोले एक

डेढ वर्षमा एउटा चुलो बिक्री !

नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो । उक्त चुलो नेसनल ट्रेडिङ लिमिटेडमार्फत बिक्री गर्ने सरकारको योजना भए पनि

विदेशी जेलमा छन् दुई सय ३१ नेपाली, कतिपयलाई मृत्युदण्डको सजाय

हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा

वायु गुणस्तर मापन यन्त्र नै बिग्रियो वायु प्रदुषणले

वातावरण विभागका प्राविधिक कर्मचारीको दिनभरिको प्रयास सफल हुन नसकेपछि आइतबार रातिसम्म पनि यो यन्त्र फेरि सञ्चालन हुन सकेन । एक हप्ताअघि उद्घाटन गरिएको वायुगुणस्तर मापनयन्त्र बिग्रनुको कारण एउटै थियो, उपत्यकाको

काठमाडौंस्थित डेनमार्क दूतावासको जग्गा बिक्रीमा

लाजिम्पाटको नीलसरस्वतीमार्गमा रहेको दूतावासको कित्ता नम्बर १ सय २६ देखि १ सय २८, कित्ता नम्बर १ हजार ३२ र कित्ता नम्बर १ हजार ३४ को जग्गा बिक्री गर्न परराष्ट्रमन्त्री प्रकाशशरण