Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


थप १७ जिल्लाका भूकम्पपीडितले पनि पाउने भए राहत रकम

केन्द्रीय तथ्यांक विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका १५ हजार ७ सय ४३ घरधुरीलाई पहिलो किस्ता वितरण गर्न लागिएको हो । अति प्रभावित १४ जिल्लामा जस्तै १७ जिल्लामा पनि बैंक

ट्रम्पबाट जलवायु परिवर्तन रोक्ने नीति रद्ध गर्ने आदेशमा हस्ताक्षर

योसंगै ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा लागु गरिएका आधा दर्जन नीति रद्ध गरेका छन् । नयां आदेशले ओबामाको स्वच्छ उर्जा योजना पनि रद्ध गरेको छ । योजनामा प्यारिस सम्झौताको

नगद कारोबारको सीमा तोकियो, १० लाखभन्दा बढी कारोबार चेकमा

गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको हो । यो व्यवस्था लागू भएपछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा

मोर्चालाई मनाउन प्रदेश नं. २ मा स्थानीय तह थप्ने गृहकार्य

संविधान संशोधन र तराईमा जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गरिनुपर्ने माग राख्दै आएको मोर्चा निर्वाचनमा आउने सुनिश्चितताको आधारमा प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने निष्कर्षमा सरकार पुगेको हो । सरकारले

सम्झौता अवधिमा सडक कालोपत्रे नगरेको ठेकेदारलाई दैनिक २४ हजार जरिवाना

सम्झौताअनुसार सम्पन्न गर्नुपर्ने अवधि ६ महिना नाघ्दा पनि कामले गति नलिएपछि स्वच्छन्द मना संयुक्त निर्माण सेवालाई कारवाही गरिएको स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताए । समितिले उक्त कम्पनीलाई दुई वर्षअघि

६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको संशोधित अनुमान

एडिबी नेपालस्थित कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक परिदृश्यमा चालु वर्षमा आर्थिक वृद्धि ५.२ देखि ६.२ प्रतिशतको बीचमा रहने संशोधित प्रक्षेपण गरेको जनाएको हो । यस्तै एडीबीले मूल्यवृद्धि ६ देखि साढे

विश्व बैंकद्वारा नेपाललाई १९ अर्ब बराबर ऋण सहयोग प्रस्ताव पारित

बैंकले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १८ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित कार्यालयले जानकारी गराएको हो । ७ वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमबाट

थप १७ जिल्लामा अनुदान रकम वितरण प्रक्रिया सुरु

भूकम्प अतिप्रभावित १४ जिल्लाका ९६ प्रतिशत लाभग्राहीलाई पहिलो किस्ताको अनुदान वितरण गरिसकेको प्राधिकरणले भूकम्पले कम प्रभावित थप १७ जिल्लामा घर निर्माणका लागि अनुदान रकम वितरण प्रक्रिया सुरु गर्न लागेको जानकारी

‘ब्ल्याक होल’बारे नयाँ तथ्य बाहिरियो, सूर्यभन्दा तातो, चम्किलो ताराहरुको निर्माण ?

अनुसन्धानकर्ताहरुले भर्खरै ती विशाल कालो छिद्र (ब्ल्याक होल)कोभित्र कडा हावाबाट धेरै ताराहरुको निर्माण भइरहेको प्रमाणहरु भेटिएको बताएका हुन् । वैज्ञानिकहरुले भनेका छन्–‘अब ब्रम्हान्डमा रहेको आकाशगंगा (ग्यालेस्की)को निर्माण कसरी भएको छ

सेयर बजारमा छलाङ, ‘सर्किट ब्रेक’ लाग्दै ७६ अंकले उकालो लागेर नेप्से १६ सय माथि

‘सर्किट ब्रेक’ लाग्दै बजार परिसूचक नेप्से ७६ अंकले उकालो लागेर १६ सय १० पुग्यो । कारोबार पनि डेढ अर्ब बराबर पुग्यो । नेप्से ५ प्रतिशतले बढेसँगै २ बजे नै कारोबार