Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


धनकुटाको सार्वजनिक स्थलमा वाल पेन्टिङ सुरु

स्थानीय देउराली क्लवको संयोजनामा ललितकलाका विद्यार्थीको समुहले बिभिन्न सार्बजनिक स्थलमा धनकुटाका महत्व झल्काउने पेन्टीङ गर्न थालेका हुन् । स्थानीय बिहिबारे हटिया, मदन चोक, चुवाको बोट, भिमसेन थान, डाँडा गाउँं, बसपार्क

विश्वकप फुटबल छनोटः यी हुन् एशियाली समुहबाट विजयी टिम

समुह ए को खेलमा ईरानले चीनलाई १-० ले हराउँदा दक्षिण कोरियाले सिरिया तथा उज्वेकिस्तानले कतारलाई पनि १-० ले नैं पराजित गरेका छन् । एशियाली समुह बी को खेलमा अस्ट्रेलियाले युएईलाई

अष्ट्रेलियामा शक्तिशाली समुद्री आँधी, हजारौं मानिस घरवारविहीन

डेब्बी नाम दिइएको आंधीले ठूलो क्षति पु¥याएको छ । आधीसंगैको भीषण वर्षाले जनजीवन थप कष्टकर बनेको छ । हजारौं मानिस घरबारविहिन भएका छन् । विद्युत आपूर्ति बन्द हुंँदा ६३ हजार

नेवि संघ नेता शाहको ढुङ्गा प्रहार गरी हत्या, हत्याराको खोजी हुँदै

भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुङ्गा प्रहार गरी हत्या गरेर शव साढे तीन सय मिटर तल भीरमा फालेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए

डा. लोहनीको नयाँ पार्टीको आज औपचारिक घोषणा

लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन गरेका थिए । बुधबार निर्वाचन आयोगमा पार्टी दर्ता गरी पार्टी गठनको औपचारिक घोषणा गरिने तयारी गरिएको छ । पूर्व अर्थमन्त्री

CTEVT set to modify training courses

The CTEVT on Tuesday held an interactive programme on professional course development and operation kick starting the modification process of the existing course period of three months or 390 hours.

पैसा लुटेको आरोपमा प्रहरी हवल्दार नै पक्राउ

जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको रु

सीटीईभीटीले पाठ्यक्रम परिवर्तन गर्ने, विशेष छात्रबृत्ति प्रदान गरिने

सीटीईभीटीले आयोजना गरेको व्यावसायिक पाठ्यक्रम (प्रोफेसनल कोर्स) निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो । तीन महिना अर्थात ३९० घण्टाको प्राविधिक शिक्षा

बोलिभियासँग अर्जेन्टिना पराजित, चिली र कोलम्बियाको सानदार जित

बोलिभियाको राजधानी लापाजमा बुधबार बिहान भएको खेलमा घरेलु टोली २–० ले विजयी भयो । अर्जेन्टिनाविरुद्धको खेलमा बोलिभियालाई विजयी गराउन हुँवा कार्लोस आर्के र मार्सेलो मोरेनोले एक–एक गोल गरे । बुधबारै

अर्जेन्टिनी स्टाइकर लियोनल मेसीलाई चार अन्तर्राष्ट्रिय म्याचमा प्रतिबन्ध

फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले मेसीमाथि प्रतिबन्ध लगाएको हो । उनीमाथि १० हजार स्वीस फ्र्यांक जरिवानासमेत लगाइएको छ । चिलीविरुद्धको म्याचमा मेसीले अभद्र भाषा प्रयोग गरेको भन्दै अनुशासनात्मक कारवाही गरिएको फिफाले