Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


विश्व बैंकद्वारा नेपाललाई १९ अर्ब बराबर ऋण सहयोग प्रस्ताव पारित


0
Shares

बैंकले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १८ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित कार्यालयले जानकारी गराएको हो ।

७ वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमबाट वर्षेनि ७० लाख विद्यार्थी, १ लाख ८० हजार शिक्षक र ३० हजार सामुदायिक विद्यालय लाभान्वित हुने जनाइएको छ ।