Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष भवानी राणाबाट पदभार ग्रहण

बुधबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भवानी राणालाई पद तथा गोपनीयताको शपथ गराउँदै पद हस्तान्तरण गरे । यस्तै, अध्यक्ष राणाले नवनिर्वाचित पदाधिकारी एवं कार्यकारी सदस्यहरुलाई शपथग्रहण गराइन्

लगानीकर्ताहरुलाई सर्तकता अपनाइ लगानी गर्न बोर्डको आग्रह

बोर्डले बुधबार विज्ञप्ति जारी गरी विभिन्न अनलाइन, सामाजिक सञ्जाललगायत सन्चारमाध्यममा सेयर मूल्यबारे अनधिकृत अड्कलबाजीमा आधारित समाचारहरु आइरहेको भन्दै सचेत भएर लगानी गर्न आग्रह गरेको हो । धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको

मासिक १० हजार दिएर मेटल फेब्रिकेटर्सको तालिम दिइँदै

तीन महिने तालिमको बुधबार श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले उद्घाटन गरे । महासंघले ग्रील व्यवसायमा कामदार अभाव भएपछि भत्ता दिएरै तालिम दिएको अध्यक्ष मोहन कटुवालले बताए । यस व्यवसायमा ५०

ठमेलमा ५० करोडको लगानीमा तीनतारे ‘होटल मुलबेरी’ सन्चालनमा

५० करोड रुपैयाँको लगानी रहेको होटल बुधबारदेखि सन्चालनमा आएको हो । चार रोपनी क्षेत्रफलमा फैलिएको ९ तले होटलमा ६७ ओटा कोठा रहेको जनाइएको छ । विदेशी पर्यटकलाई लक्षित गरी सन्चालनमा

विश्वज्योती मलमा मोबाइल मार्ट

नयाँवर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सन्चालनमा आएको हो । एकै छानामुनिबाट दर्जन बढी ब्रान्डका मोबाइल बिक्री–वितरण गर्ने लक्ष्यका साथ मोबाइल मार्ट सन्चालनमा आएको हो

नेप्सेमा गिरावट, २ अर्ब माथिको कारोबार

तीव्र उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंक बराबरले ऋणात्मक रही १७ सय ३ कायम भएर थामियो । कारोबार भने यसदिन पनि २ अर्ब माथि रह्यो । कारोबार सुरुआती समयमा तीव्रदरले

राप्रपा संविधान संशोधन विधेयकको पक्षमा

                                                           

चर्चित गायक भीम तुलाधर र जेम्स प्रधान नयाँवर्षको कार्यक्रममा देखापर्ने

गायक तुलाधरको अन्नपूर्ण क्यासेट सेन्टरले नयाँवर्षको अवसरमा ‘टुबोर्ग न्यू इयर इभ २०७४’ आयोजना गर्न लागेको हो । कार्यक्रममा रामकृष्ण खड्गी, पवित्र कसाः, सरिता शाही, रुपेश डंगोल, दीपा महर्जन, राजेश महर्जन,

लागुऔषधसहित युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित लागुऔषधसहित धादिङको खलेट गाविस घर भइ हाल चितवनमा बस्दै आएका २२ वर्षीय केशव ढुंगानालाई डाइजापाम, नोर्फिन र फेनेगान ५०/५० थानका साथ

‘मधेसी मोर्चाको निर्वाचन बहिस्कार गर्ने निर्णय उसकै लागि घातक’

रिपोर्टस् क्लबले बुधबार राजधानीमा गरेको साक्षात्कारमा उनले मधेसी मोर्चाले बहिस्कार गरेपनि निर्वाचन नरोकिने भन्दै ‘देशैभर वैशाख ३१ गते नै चुनाव हुन्छ’–भने । सोही कार्यक्रममा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले निर्वाचन बहिस्कारको