५० करोड रुपैयाँको लगानी रहेको होटल बुधबारदेखि सन्चालनमा आएको हो ।
चार रोपनी क्षेत्रफलमा फैलिएको ९ तले होटलमा ६७ ओटा कोठा रहेको जनाइएको छ ।
विदेशी पर्यटकलाई लक्षित गरी सन्चालनमा ल्याइएको होटलको कोठाको मूल्य न्यूनतम् ९० डलरदेखि २५० डलरसम्म रहेको महाप्रबन्धक अमिर प्रधानांगले बताए ।









प्रतिक्रिया दिनुहोस्