जिल्ला निर्वाचन कार्यालयकाअनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने पुरुष मतदाताको संख्या ३० हजार ८ सय ७४ जना रहेको छ भने महिला मतदाताको संख्या ३०
उम्मेदवार हुन आकांक्षीको दौडधुप बढेसँगै वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलले जनाएका छन् । नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि हरिकुमार श्रेष्ठ, मीनबहादुर कार्की, नेत्रबहादुर महत, अनोद श्रेष्ठ, अमृतादेवी
चुरे वन शृंखलाका सरकारी तथा सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालयहरु, सामुदायिक वन तथा सरकारी सुरक्षा निकायले कुनै प्रयास नगर्दा चुरे पहाडका वन, वनस्पति, वन्यजन्तु र जैविक
बुधबार काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले नयाँ संविधान संशोधन प्रस्तावले समस्याको समाधान नगर्ने भन्दै स्थानीय चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो । सरकार र प्रमुख
ललितपुरस्थित जावलाखेल मैदानमा सो दिन वृहत् सांगीतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा दीपक बज्राचार्य एन्ड द रिदम र फ्यूजन मन्त्रले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै, डिजे पुनित र किस्मतले
बुधबार धनगढीमा भएको खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले ज्ञानेन्द्र मल्लको सीवाईसी अत्तरियालाई ४२ रनले हरायो । रुपन्देहीले दिएको १३० रनको लक्ष्य पछ्याएको अत्तरिया ८७ रनमै समेटियो । अत्तरियाका
निर्वाचनमा भाग लिने ८० मध्ये ५५ दलले आधिकारिक दस्तखत आयोगसमक्ष पेस गरेका हुन् । निर्वाचन कार्यतालिकाअनुसार बुधबार (आज) साँझसम्म आधिकारिक दस्तखत आयोगसमक्ष पेस गरिसक्नुपर्नेछ । प्रमुख दल नेपाली कांग्रेससहित अरु
बर्दिबास, गौशाला, जलेश्वर गरी तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीमा यसअघि दुई सय ३३ मतदान केन्द्र रहेकामा २५ मतदान केन्द्र थप, पाँच संशोधन र दुईओटा खारेज गरिएको जिल्ला निर्वाचन
दुई नेताबीचको टेलिफोन कुराकानीमा सीले कोरियाली प्रायद्विपलाई आणविक हतियार रहित बनाउने लक्ष्यमा चीन प्रतिबद्ध रहेको बताउनु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । शान्ति र स्थिरता बनाइराख्न र शान्तिपूर्ण माध्यमबाट समस्याको
जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने ७२ वर्षीय मुनीजी भन्ने कुमार पाण्डेले स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि