Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चुरे वन क्षेत्रमा भीषण डढेलो


0
Shares

चुरे वन शृंखलाका सरकारी तथा सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालयहरु, सामुदायिक वन तथा सरकारी सुरक्षा निकायले कुनै प्रयास नगर्दा चुरे पहाडका वन, वनस्पति, वन्यजन्तु र जैविक विविधताकोसमेत विनास भएको हो ।

साल जातको काठको भन्डार मानिने चुरे पहाडमा लागेको डढेलो नियन्त्रण गर्नका लागि त्यस आसपास रहेका सामुदायिक वन उपभोक्ता समूहहरु, जिल्ला वन कार्यालय र मातहतका इलाका, सेक्टर वन कार्यालयहरुलेसमेत प्रभावकारी ढंगले काम नगर्दा डढेलो फैलनेक्रम जारी छ ।