महिनावारी रोकिएपछि उनीहरु दुवैजना एक क्लिनिकमा परीक्षण गर्न जाँदा गर्भ रहेको थाहा पाए र दुवैजना छानाबाट खसे झैँ भए । सामाजिक लोकलाज र व्यक्तिगत समस्याका कारण गर्भपतन गर्नु नै उचित
मन्त्रिपरिषदको मंगलबारको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो । त्यस्तै, निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा
मंगलबार दिउँसो ३ बजेसम्म काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य अग्रस्थानमा छन् । उनले ३८ हजार २ सय ६६ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका राजुराज जोशीले
वडा नम्बर–१६ का वडाध्यक्षमा विजयी एमालेका जीवनप्रसाद आचार्यले तीन हजार १३३ र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पद्मसिंह गुरुङले दुई हजार ८६८ मत पाएका छन् । त्यस्तै, महिला सदस्यमा गोमादेवी
सशत्र युद्धबाट निस्केको १० वर्षपछि ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उनलाई जनताको अभिमत स्वीकार गरेर अघि बढनुपर्ने चुनौती सिर्जना भएको हो । घर्तीमगरले भने–‘वि.सं. २०५२ मा अखिल क्रान्तिकारीको एकाइ समिति
अध्यक्षका उम्मेदवार कांग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९ र उनका प्रतिद्वन्द्वी नेकपा एमालेका आनन्द शाहीले ८२१ मत प्राप्त गरेका छन् । त्यसैगरी, महिला सदस्यमा रेणुकमल शाहीले एक हजार २३१ मत
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार प्रमुख दलहरुसँगको छलफलपछि महराले पूर्ण आकारको बजेट ल्याउने गरी सरकार जुटेको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गरेर सरकारले बजेट ल्याउने प्रस्ट पारे ।
काठमाडौंको थापाथली प्रसूतिगृहपछि धेरै प्रसूति गराउने अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा एक वर्षमा सरदर १२ हजार शिशु जन्मने गर्छन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.श्री अधिकारीका अनुसार नवजात
दोस्रो चरणको निर्वाचनको मिति नजिकिएसँगै गाउँमा सुरक्षाको व्यवस्था मिलाउन म्यादी प्रहरीलाई जनपथ प्रहरीसँगै मिलाएर शान्ति–सुरक्षामा खटाइएको हो । तत्कालका लागि निर्वाचन परिचालनमा सहयोग पुग्ने गरी मतदानस्थलनजिकैको प्रहरी इकाइहरुमा परिचालन गरिएको