१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जेठ १५ गते पूर्ण बजेट ल्याउँछौं : अर्थमन्त्री


0
Shares

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार प्रमुख दलहरुसँगको छलफलपछि महराले पूर्ण आकारको बजेट ल्याउने गरी सरकार जुटेको बताए ।

उनले संविधानले दिएको अधिकार प्रयोग गरेर सरकारले बजेट ल्याउने प्रस्ट पारे ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता सहभागी थिए ।