Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


‘लाउरे’को छायाँकन सुरु

चलचित्र ‘लाउरे’को छायाँकन सुरुआत काठमाडौंस्थित सूर्यविनायक मन्दिरबाट गरिएको हो । मुख्य कलाकार बिक्रम सिंह थारु र जेनेट मेरीले चलचित्रको लागि पहिलो दृश्य छायाँकन गरेका हुन् । चलचित्र ‘छड्के’मार्फत निर्देशनमा हात

ओलीले हेरे ‘रातो घर’

ओलीसहित एमाले नेताहरु भीम रावल, सुवासचन्द्र नेम्वाङले बिहीबार बिग मुभिज पुगेर अघिल्लो साताबाट प्रदर्शनमा आएको रातो घर हेरेका हुन् । झापामा घट्ने आपराधिक क्रियाकलापलाई चलचित्रमा देखाइएको छ । युवाहरु आपराधिक

छुट भएका दललाई नाम र दस्तखतको नमुना बुझाउन तीन दिन

आयोगले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि दलका तर्फबाट विभिन्न पदका लागि खडा हुने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलका पदाधिकारीको नाम र दस्तखतको नमुनासहितको विवरण बुझाउन

परराष्ट्रमन्त्री महरालाई भारतका विदेशमन्त्रीको बधाइ

मन्त्री महरालाई शुक्रबार टेलिफोन गरी विदेशमन्त्री स्वराजले भारत–नेपालबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागतरुपमा निकट रहँदै आएको चर्चा गर्दै आपसी विश्वास र हितका आधारमा अगाडि बढ्ने सदीक्षा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको

भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

दोलखाको साविक जुगु गाविस–३ घर भएर गुह्येश्वरी गण, भक्तपुरमा कार्यरत् ३५ वर्षका बानियाँ साथीको घरमा आएर फर्कनेक्रममा भीरबाट लडेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । गणबाट बिदामा विदुर नगरपालिका–२

९ वर्षीय बालकलाई संसारमै दुलर्भ मानिने रोग ‘हिर्स्चस्प्रुंग’ लागेपछि…(फोटोहरु)

दक्षिण पाकिस्तानको विकट गाउँमा परिवारका साथ रहेका सह गुल मजारी नाम गरेका ९ वर्षीय बालकलाई मेडिकल भाषामा ‘हिर्स्चस्प्रुंग’ भनिने दुलर्भ रोग लागेको चिकित्सकहरुले बताएका छन् । ‘हिर्स्चस्प्रुंग’ रोग लागेको बालबालिकाको

व्यापार घाटाको ‘डरलाग्दो’ तथ्यांक सार्वजनिक

नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक स्थितिमा व्यापार घाटाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको हो । समीक्षा अवधिमा कुल वस्तु आयात ३४.९ प्रतिशतले बढेर ८ खर्ब ८ अर्ब ६८ करोड पुगेको

सुनको भाउ ४ सयले झर्‍यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य

काठमाडौंदेखि बनेपासम्म साइकलर्‍याली हुँदै

शनिबार (भोलि) बिहान कोटेश्वरदेखि बनेपासम्मको साइकलर्‍यालीको उद्घाटन विश्व साइकलयात्री पुष्कर शाहले गर्नेछन् । रोटर्‍याक्ट नेपाल डिष्ट्रिक ३२९२ को आयोजना र द युथ फाउन्डेसनको सहआयोजनामा र्‍यालीसहित गोष्ठी हुन लागेको हो ।