पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इस्टर्न हिमालयन ट्राभल्स एन्ड टुर अपरेटर एसोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो
शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद हुँदा युमाले मिङ्मालाई ढुङ्गाले हानेको प्रहरीले जनाएको छ । टाउकामा ढुङ्गा लागेका मिङ्मालाई उपचारार्थ पाँचथर अस्पताल ल्याउने क्रममा शनिबार
वावरिन्काले विश्व नम्बर एक एण्डी मुर्रेलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेका हुन् । ब्रिटेनका मुर्रेलाई स्वीस वावरिन्काले ६–७, ६–३, ५–७, ७–६ र ६–१ को सेटमा हराएका हुन् ।
हालैसम्पन्न संसदको निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि मेले डेमोक्रेटिक युनियनिष्टको सहयोगमा नयाँ सरकार बनाउन लागेकी हुन् । सरकार बनाउने जनादेश आफ्नो दललाई मात्र भएको भन्दै उनले स्थिर सरकार निर्माणमा
टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रनको योगफल बनाएको थियो । २ सय ६६ रनको लक्ष्य पाएको बंगलादेशले १६ बल बाँकी
शुक्रबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी छिन् । शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिको निरन्तरतामा जोड दिइन्
‘यो सुन्नी मुस्लिम बाहुल्य खाडी मुलुकहरुको नितान्त आन्तरिक मामिला हो । अहिले हाम्रा नागरिकलाई कुनै भौतिक असुविधा तथा असुरक्षा छैन,’ खाडीस्थित नेपाली दूतावासहरुले परराष्ट्रलाई दिएको जानकारीमा उल्लेख छ, ‘गल्फ को–अपरेसन
इलाका प्रहरी कार्यालय दमकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका विषयमा जानकारीसहित हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।