प्रतीकात्मक तस्वीर पहिरोबाट
न्यूयोर्क प्रहरीका कमिश्नरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार ती हमलाकारीले आफूलाई नै गोली हानेर आत्महत्या गरेका छन् । ती बन्दुकधारीको नाम हेनरी बेलो रहेको जनाइएको छ । अधिकारीहरुका अनुसार हमलामा
पछिल्लो मत परिणामअनुसार गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका डिल्लीराज भुसाल र उपमेयरमा पनि एमालेकै सीता भण्डारी विजयी भएका छन् । पाँचथरको कुम्बायक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जयबहादुर चेम्जोङ विजयी
काठमाडौं, असार १७ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । शुक्रबार दिउँसो साढे २ बजेसम्म १०४ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ४६ स्थानीय तहमा विजय
शुक्रबार रातिसम्पन्न म्याचमा जितसँगै भारतले २–० को अग्रता बनाएको छ । पाँच एक दिवसीय शृंखलाको तेस्रो म्याच आइपुग्दा भारतले लगातार दोस्रो जित पार्दै अग्रता बनाएको हो । पहिलो म्याच भने
कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गरी आवश्यक गृहकार्य थालिएको छ । अनलाइन प्रणाली लागू भएपछि भन्सार यार्डमा कति नम्बरका मालबाहक सवारीले
एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२ वर्षीया सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी २८ वर्षीया कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन्
जेठ २६ गते बेलुका युवती प्रयोग भई पैसा असुल्न अपहरणकारीले अपहरण गरेको र अपहरणमा आपराधिक गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । अपहरण तथा हत्यामा १० जना प्रत्यक्ष र ८
विभिन्न कार्यक्षेत्र तोकी गठन गरिएको समिति ७ सदस्यीय रहेको छ । समितिलाई समावेश गरिने खेलहरुको खेल पूर्वाधारसम्बन्धी रंगशाला, कभर्डहल, सेमिकभर्डहल र खेल मैदानहरु यकिन गरी सोको निर्माण लागतसहितको विवरण परिषदमा
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका टेकबहादुर बमले एक हजार ८०८ मत ल्याए । यस्तै, नेपाली कांग्रेसका दिलबहादुर बमले एक हजार ७१४ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालेकी भगवती बम