Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


वीरगन्ज भन्सारमा ‘गेट इन्ट्री नोट’ लागू


0
Shares

कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गरी आवश्यक गृहकार्य थालिएको छ ।

अनलाइन प्रणाली लागू भएपछि भन्सार यार्डमा कति नम्बरका मालबाहक सवारीले के के सामान बोकेर प्रवेश गरे भन्ने जानकारी मिल्छ । मालसमामानको परिमाण र विवरण पनि यकिन हुनेछ । –कान्तिपुर दैनिकबाट