शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउद दुई हजार ३५२ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भरतसिंह मडैले दुई हजार ३१४ मत प्राप्त गरे । सो गाउँपालिकाको
मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स – जिएसटि) नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा बिद्यमान अलग–अलग
विभिन्न साहित्यकारहरुले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा नेपालको राजनीतिक सामाजिक इतिहास, सिमान्तकृत, उत्पिडित समुदायको अवस्था लगायतका विषयमा चर्चा गरिएको छ । पुस्तकमा नेपाली संचारमाध्यम र साहित्यका विविध
सो पदयात्रामार्गको शनिबार नेपाली सेनाका सहायक रथी जितबहादुर गुरुङ र स्थानीय विकास अधिकारी शंकर नेपालले संयुक्तरुपमा उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको घ्याङडाँडादेखि कालिन्चोक मन्दिरसम्मको पदमार्ग नेपाली
शनिबार दिउँसो ४ बजेतिर मतगणना भइरहेकाबेला फर्जी मतगणना भइरहेको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका दलहरुले विरोध गरेपछि त्यहाँको स्थिति तनावपूर्ण बनेको हो । पुर्नवास नगरपालिका वडा नम्बर–१ को मतगणना
सिलगढी नगरपालिका वडा नम्बर–१ देखि ८ नम्बर वडासम्म मतगणना भइसके पनि ९ नम्बर वडाको मतगणना रोकिएको हो । ९ नम्बर वडाका तीनओटा बुथका २० ओटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना
एमालेका उम्मेदवार सन्तोष तिगेला तीन हजार ४३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकराज तिगेलाले दुई हजार ५५२ मत प्राप्त गरे ।
चौबिसे गाउँपालिकाको अध्यक्षमा एमालेका खजिन्द्र राई तीन हजार ७८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ प्राप्त गरेका छन् ।
सो घटना शुक्रबार (हिजो) विहान सवेरै भएको हो । मन्गुबेन मक्वाना नाम गरेकी लुनासापुर गाउँ निवासी ती महिलालाई अचानक प्रसवव्यथा (लेबर पेन) लागेपछि उनका एक आफन्तले एम्बुलेन्समार्फत जाफाराबादनजिकै रहेको सरकारी