बिवाहका लागि काठमाडौंबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१ नम्बरको गाडीमा सवार जन्तीसँगै रहेका करिब ४५ वर्षीय रञ्जन चापागार्इं सडकछेउबाट आज चिप्लिएर त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको
एमालेका चक्रबहादुर कार्कीले तीन हजार १४९ मत प्राप्त गरी गाउँपालिकाका अध्यक्षमा विजयी भएका हुन् । त्यसैगरी, उपाध्यक्षमा एमालेकै पार्वती ऐडी कार्कीले तीन हजार २१७ मत प्राप्त गरी विजयी भएकी छन्
नगरपालिका प्रमुखमा नेकाका केशवबहादुर चन्दले चार हजार ८३३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वीका नेकपा एमालेका नरेश विश्वकर्माले तीन हजार ३८२ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा
उनी चार हजार ७६७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक फालले चार हजार ९८ मत ल्याएका थिए । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधा श्रेष्ठले चार हजार
काठमाडौं, असार १८ । स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी छ । पछिल्लो विवरणअनुसार हालसम्म १९४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त विवरणअनुसार हालसम्म नेकपा एमालेले
संघर्षमा पाँच जना प्रहरी घाईते भएका छन् । भिल्ला युनिवनमा शुक्रबार रातीबाट शुरु भएको संघर्ष अगुएजे शहरमा आएर टुंगिएको थियो । लागू औषध तस्करका नाइके इल चापो गजम्यान पक्राउ परेपछि
तर सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्नेगरी तयार विधेयकको मस्यौदा संसदमा दर्ता गराएको छ । आर्थिक रुपमा केन्द्र र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्ने गरी ‘अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी विधेयक’
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको थियो । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको
मेलौली नगरप्रमुखमा कांग्रेसका कृष्णसिंह नायक दुई हजार ३४४ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्दले दुई हजार १५२ मत प्राप्त गरे । नगर
मतपरिणामअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका विजयबहादुर यादवले चार हजार १९२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकै सायदा बानोले चार हजार ३१५ मत प्राप्त गरी विजयी भएकी