Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


काठमाडौं उपत्यका अन्धकार हुने खतराबाट जोगियो

फाइल फोटो प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौं १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भाँसिएको थियो । धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनः निर्माणका लागि ९२ दिन

सप्तरीमा बाढीले बिजोगः १५० परिवार उच्च जोखिममा, १२०० कुखुरा बगायो (भिडियो)

बाढीबाट राजविराज नगरपालिकाको वडा नम्बर–९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनीया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा, मलहनीयालगायतका गाउँ डुबानमा परेका हुन् । गाउँमा बाढी पसेकाले ३

विराटनगर महानगरमा गठबन्धनलाई पछि पार्दै कांग्रेसले अग्रता बढायो

शनिबार दिउँसो साढे ३ बजेसम्ममा कांग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले २ हजार ३५३ मत प्राप्त गरी अग्रता लिएका छन् । नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरम गठबन्धनबाट प्रमुखका उम्मेदवार विनोद

त्रिशूलीमा खसेर एक बेपत्ता

फाइल फोटो जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार (आज) बिहान ११ः४५ बजे सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता भएका हुन् । सो सडकखण्ड

पहिरोमा बेपत्ता दुई बालिकाको शव भेटियो

भेटिएका शव सोही स्थानका १२ वर्षीया रितु थामी र १५ वर्षीया रोषनी थामीको रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । कुतकुतेको पहिरोमा परी हालसम्म चारजनाको मृत्यु भएको छ ।

खोटाङको केपीलासगढी गाउँपालिकामा एमालेको जित

एमालेका कृष्णकुमार राई १८०६ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका समिर राईले १५११ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै,

ताप्लेजुङको आठराइ–त्रिवेणीको अध्यक्षमा कांग्रेस, मिक्वाको अध्यक्षमा एमाले विजयी

उनले दुई हजार २२७ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीबहादुर केक्सोले दुई हजार २१४ मत ल्याए । उपाध्यक्षमा एमालेका मञ्जु भट्टराई दुई हजार १८१ मत ल्याइ विजयी

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा विजयी एमालेका यादवबहादुर खापुङले एक हजार ६८३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउबहादुर लिम्बूले एक हजार ४९६ मत प्राप्त गरेका छन् । उपाध्यक्ष

पाल्पाको माथागढी गाउँपालिका पूरै कांग्रेसको कब्जामा

अध्यक्षमा सन्तोषकुमार थापाले ६ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले का विमल काफ्लेले चार हजार २१ मत प्राप्त गरे । त्यस्तै, उपाध्यक्षमा

हङकङमा बेइजिङको अधिकारमाथी चुनौति नदिन राष्ट्रपति सीको चेतावनी

क्यारी लामलाई हङकङको नयाँ नेताको रुपमा शपथ गराउँदै चिनियाँ राष्ट्रपति सीले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासको हितका पक्षमा हङकङले आफ्ना प्रणाली सुधार्न जोड दिए । हङकङ पहिलाभन्दा धेरै स्वतन्त्रतामा रमाइरहेको