Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


धरानबाहेक सबैको अन्तिम मतपरिणाम घोषणा, कसले–कति जिते ?

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार हालसम्म ३४ जिल्लाका ३३३ स्थानीय तहको मतगणनाकार्य पूरा भएको छ । २० ओटा वडा भएको धरान उपमहानगरपालिका–११, १५, १६ र १७ को मतगणना भइरहेको जनाइएको

संघीय र प्रादेशिक संसदको निर्वाचन पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

व्यवस्थापिका–संसदको सोमबारको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत् राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विधेयकमाथिका विविध शीर्षकमा सांसदले उठाएका जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले बजेट

वीर अस्पतालमा क्यान्सर रोगीका लागि ‘टोमोथेरापी’ उपकरण जडान हुँदै

‘जुन कोषमा क्यान्सर देखिएको छ, त्यो कोषलाई सेकेर (रेडिएसनमार्फत) मार्नका लागि पछिल्लोपटक सो प्रविधि विकसित भएको हो । यो प्रविधिलाई वीर अस्पतालले पनि भित्र्याउँदै छ’– अस्पतालका निर्देशक प्रा.डा.भूपेन्द्र बस्नेतले भने

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी

एमालेका हरि राना १३ हजार ८७९ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमराज खरेलले ९ हजार ६४१ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपप्रमुखमा

संविधान संशोधनपछिमात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा

प्रेस सेन्टर नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लैजाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने–‘संविधान संशोधनको प्रस्ताव आज/भोलि नै पेस हुन्छ

१६ दिनदेखि डोल्पामै थन्किए कक्षा–११ का उत्तरपुस्तिका

यहाँका आदर्श उमावि जुफाल र सरस्वती उमावि दुनै सेन्टरमा लिइएको परीक्षाका उत्तरपुस्तिका जिल्लामै थन्किएका छन् । क्षेत्रीय परीक्षा बोर्डको कार्यालय कोहोलपुरमा उत्तरपुस्तिका परीक्षणका लागि लैजानुपर्नेमा डोल्पामा यातायातको कुनैपनि साधन नभएपछि

स्थानीय शासन विधेयक संसदमा पेस

                                                           

Cabinet meeting decides to provide Rs 25,000 relief amount to flood victims

Today’s meeting of council of ministers held at the Office of Prime Minister at Singha Durbar also decided to provide Rs 1.5 million in soft loan for managing accommodation for

सुनवल नगरपालिकाको पहिलो बैठक, सुत्केरी महिलाहरुको पोषणभत्ता बढाइयो

नगरपालिकाको पहिलो बैठकमा प्रमुख थापाले राखेको प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । बैठकले ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा उपलव्ध गराइने निर्णय पनि गरेको छ । त्यसैगरी, सुत्केरी, ज्येष्ठ नागरिक र