काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन
काठमाडौं । इन्ज्युरी समयमा दुई गोल गरेपछि सेभियाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई ४–२ ले हराएको हो । सेभियाको जितमा डिएगो
काठमाडौं । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । बाटोमा सङ्केत राख्ने,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । अधिवेशन सुरु भएको १३ दिनमै हिउँदे अधिवेशनको अन्त्य गरिएको हो । चैत १३ गतेबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा जम्मा
काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । देवीको पूजा उपासना गर्दै चैते दशैं मनाइँदैछ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं
काठमाडौं । युक्रेनको क्रामटोरस्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज शनिबार मतदान हुने भएको छ । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । मुम्बईमा शुक्रबार राति भएको रोमान्चक खेलमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरातले तेस्रो
काठमाडौं । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर