Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


मुम्बईको लगातार चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ । पुनेमा शनिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले हुँदै मुम्बईले लगातार चौथो

साउथह्याम्प्टनमाथि चेल्सीको आधा दर्जन गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनमाथि आधा दर्जन गोल बर्साएको छ । शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६–० ले पराजित हो । चेल्सीका टिमो वेर्नर र मेसन

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गर्नुभएको छ ।

बर्दिबासमा कांग्रेसले गठबन्धन नगर्ने

नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिनुभयो

गठबन्धनबाट बाहिरियो जसपा

प्रदेश सरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ ।

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता शुक्रबारदेखि लागू भइसकेको छ ।

बढ्दै पर्यटक : एक महिनामा ४२ हजार भित्रिए, ५ सय भन्दा बढीले लिए आरोहण अनुमति

बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२० का फाइनालिस्ट सेलीब्रेटी सेफ सन्तोस साहसहितको टोली यही चैत २४ गते नेपाल आएर नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसारमा निस्किएको छ ।

भन्सार छलेर भारतबाट भित्र्याइएका ९ लाख मूल्य पर्ने कपडा बरामद

पाल्हीनन्दन गाउँपालिकाको मुडेरा गाउँको दुई घरको खाली जग्गामा १५ वटा पोकामा त्रिपालले छोपेर राखेको अवस्थामा कपडा बरामद भएको हो । बरामद भएका कपडामा १८ सय ६२ पिस लेडिज सुट रहेको

महिला बिच भलिबलको उपाधि पुलिसलाई

पाल्पाको तानसेनस्थित रानीमहलमा पूर्व राष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनिषा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७ को पराजित गर्यो ।

आयल निगमको कोष रित्तियो, दुई सातापछि पेट्रोल खरिद गर्न नसक्ने

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रूपमा बुझाउनुपर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताउनुभयो ।