बागलुङमा सञ्चालन भएको चैत्राष्टमी मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संक्रमणपछि नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताउनुभयो । कोरोनाले थला परेको कला, संस्कृति पर्यटन र व्यवसाय खोपपछि लयमा फर्किएको उहाँको
महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक नभएको बताउँदै केसीले प्राविधिक तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको उल्लेख गरे ।
खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उहाँको भनाइ छ । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उहाँले बताउनुभयो ।
बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी सर्गेइभना विनोकुरोभाको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो ।
तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।
‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच बर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संबैधानिक उनीहरूको अधिकारको हनन् भएको छ,’ नेपालले भन्नुभयो, ‘त्यसो हुनाले यो
शुक्रबार अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले अर्थमन्त्रीले आफू राजीनामा दिनुको साटो गनर्भर निलम्बन गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको हो ।
काठमाडौं । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रममा जुम्लाका दुई हजार दुई सय ६५ जना समेटिएका छन् । २०७६ साउन पछि जन्मिएका जुम्लाका छोरीहरूको बैंक
काठमाडौं । शंखरापुर नगरपालिका–१ स्थित नाङ्लेबजारमा शुक्रबार राति टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको
काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा माओवादीका नारायण प्रसाद दाहाललाई मनोनित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गर्नुभएको हो । नेपालको