काठमाडौं । मन्त्रिपरिषद्ले डिजीटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको साढे दुई वर्षपछि बल्ल यसको कार्यान्वयन सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक ५ गते पारित गरेको डिजिटल नेपालको
काठमाडौं । चालु आर्थीक वर्षको नौ महिनासम्ममा ३ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार सरकारले भन्सार विन्दुबाट मात्रै कुल राजस्वको ४७ प्रतिशत राजस्व
प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरूलाई आयोगले स्पष्टीकरण सोधिरहेको बताउनुभयो । स्पष्टीकरण सोधिएकाहरूलाई जवाफअनुसार कारबाही गरिएको जानकारी दिइने उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई
पाल्पा माडीका कोही तरकारी, खेतीमा, कोही तरबुजा खेती गरेर नमुना कृषकको रूपमा आफ्नो चिनारी बनाएका छन् । कोही कृषक भने माछापालनमा लागेर जिल्लामा माछापालनको सम्भावनालाई व्यवहारमा उतारेका छन् ।
८ जिबी र्याम र २५६ जिबी स्टोरेज भएको ग्यालेक्सी ए ७३ मोबाइलको मूल्य ७२ हजार ९ सय ९९ रुपैयाँ तोकेको कम्पनीले ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको ग्यालेक्सी
नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरूको टोलीले राख्नुभएको समूहका संयोजक
पुस्तकालयको दिगो परियोजना तथा स्थानीय महिलाहरूको जीवनस्तर र आर्थिक उपार्जन सुधारका लागि महिलाहरूकै सहभागिता र नेतृत्वमा अब छिट्टै महिला सहकारी सञ्चालनमा ल्याइने योजना रहेको उहाँको भनाइ छ ।
‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो
गाउँपालिका अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो ।