Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी

काठमाडौं । नेपाली कांग्रेसले ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा एमालेलाई सर्वोच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वोच्च

कांग्रेस घोषणापत्रमा ओलीको मूल्यांकन – एउटा जनउत्तेजनाको व्यापारी

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको बताएको छ । कांग्रेसले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार सार्वजनिक

कांग्रेसको समीक्षा : ५ वर्ष त्यसै खेर गयो

काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रमार्फत स्थानीय तहको पाँच वर्षलाई ‘खेर गएको पाँच वर्ष’ भनेको छ । खेर फाल्नेलाई दण्डित गर्नुपर्ने जनाएको छ । स्थानीय सरकारको एउटा अवधि त्यसै खेर गएको

सीतापाइलामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको सितापाईला चोकमा आइतबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा नार्गाजुन नगरपालिका–४ का ६५ वर्षीय दुर्गाराज लौडारी रहेका छन् । बसको ठक्करबाट

कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय

२७ औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे, एक रुपैयाँ प्रवेश शुल्क

काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको आइएमईपे क्यान इन्फोटेक २०२२ मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे रहेको छ । आइएमई पेले

भरतपुर महानगरको मेयरमा नेमकिपाका दुलालले गरे पहिलो उम्मेदवारी दर्ता

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का हरिप्रसाद दुलालले मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ताको पहिलो दिन सुरुमै दुलालले महानगरको प्रमुख पदमा मनोनयन

गठबन्धनको नाममा पार्टीले महिलालाई उपेक्षा गरेको भन्दै कांग्रेस नेतृहरुले गरे प्रदर्शन

विराटनगर । स्थानीय तहको निर्वाचनमा पार्टीले महिलालाई उपेक्षा गरेको जनाउँदै विराटनगरमा नेपाली कांग्रेसका महिला नेतृ र कार्यकर्ता सडक प्रदर्शनमै उत्रिएका छन् । विराटनगरस्थित पार्टीको प्रदेश कार्य समिति कार्यालयमा आज आइतबार

पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले गरे मनोनयन दर्ता

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो

ललितपर महानगरमा चिरिबाबु कि चन्द्र महर्जन ?

काठमाडौं । नेपाली कांग्रेसलाई उपत्यकाका दुईवटा महानगरमा उम्मेदवार छनोट गर्न सकस भएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुईदिन स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण