Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


डोल्पाको दुई पालिकाको अध्यक्षामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध

काठमाडौं । स्थानीय तह निर्वाचत २०७९ का लागि डोल्पाका दुई गाउँपालिकाका दुई जना अध्यक्ष र एक जना उपाध्यक्षको एकल उम्मेदवारी परेको छ । जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष

हेटौंडाको मेयर र उपमेयरमा जसपाको छुट्टै उम्मेदवार

काठमाडौं । हेटौंडा उपमानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै उम्मेदवारी दिएको छ । ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर उम्मेदवारी दिएको हो ।

पाल्पामा स्थानीय तह निर्वाचनका लागि १४ दलद्वारा उमेदवारी मनोनयन दर्ता

५ दलिय गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले भागवण्डा अनुसार उमेदवारी मनोनयन दर्ता गरेका छन् ।

घिसिङद्वारा खेलाडी कल्याणकारी कोषमा २ लाखबढी आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव

विश्वकै जेष्ठ नागरिक महिलाको मृत्यु

एजेन्सी । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानी सरकारी अधिकारीका अनुसार सन् १९०३ मा जन्मेकी काने ताकानाको १ सय १९ बर्षको उमेरमा आज निधन

निर्माणधीन पुल, सडक पूरा गर्ने गरी बजेट प्रस्ताव गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणलाई तीव्रता दिइरहेको अर्थ मन्त्रालयले सोमबार विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले वनको विनाश नगरी अधिकतम प्रयोगमा जोड

झापामा कांग्रेस-माओवादीको मात्र गठबन्धन

काठमाडौं । झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् । सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन्

मुगुमा ‘विप्लव’को स्वतन्त्र उम्मेदवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लवले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको छ । विप्लव नेतृत्वको नेकपाले छायानाथ रारा नगरपालिका वडा नम्बर १२ र १४ मा स्वतन्त्र वडा अध्यक्ष उठाएको

डोल्पामा मनोनयन दर्तामा लफडा : डिएसपीमाथि ढुंगा प्रहार, चार टाँका लगाइयो

नेकपा एमालेको तर्फबाट ठूलीभेरी नगरपालिकाको उपमेयरका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गर्न आउँदा पार्टीभित्रकै इतर समूहका केही व्यक्तिले आफूले टिकट नपाएको झोंकमा उम्मेदवारी दर्ताको पत्र च्यातेपछि विवाद भएको थियो ।

बुटवलमा बाबुराम भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । पौडेललगायत थुप्रै