काडमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलका खेलहरु आज (मंगलबार) बाट सुरु हुने भएका छन । यसपटक सेमिफाइनलमा दुई इंग्लीश क्लबहरूले दुई स्पेनिस क्लबसँग प्रतिस्पर्धा गर्दैछन् । मंगलबार हुने पहिलो
काठमाडौं । विश्वका धनाढ्य एवं टेस्ला कम्पनीका मालिक एलन मस्कले समाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् । उनले ४४ बिलियन डलरमा ट्वीटर कम्पनी खरिद गरेका हुन् । गत दुई साताअघि
काठमाडाै । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। आज (मंगलबार) बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार दिउँसो भने देशका सुदूरपश्चिम
काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभारोभले युक्रेनलाई पश्चिमा राष्ट्रहरुले सहयोग जारी राखे तेश्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन । अमेरिका लागायत पश्चिमा राष्ट्रहरुले युक्रेनको डोनबास क्षेत्रमा भारी मात्रामा हतियार पठाएको
बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तामझामका साथ उम्मेदवारी दर्ता गरेको छ । नेपालगञ्जमा नारा जुलुशका साथ बजार परिक्रमा गर्दै राप्रपाले उम्मेदवारी दर्ता गरेको हो । अरु पालिकाहरुमा पनि
काठमाडौं । मनाङको नासों गाउँपालिका अन्तर्गत तीन जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् । वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । वडा नम्बर ५
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौं । नेकपा एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिनुएको छ । एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराउनुभएको हो । सन्दकपुर गाउँपालिकामा
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें भाइले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । पार्टी अध्यक्ष विजुक्छेंका कान्छो भाइ योगेन्द्रमान बिजुक्छेंले भक्तपुर नगरपालिका वडा नं
काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकै पटक हुनुभएको छ । उहाँलाई समाजवादी र एमालेले एकै पटक टिकट